Browsing Category

स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, १२८१ जना संक्रमित थपिए

बैशाख ६, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००१ जनामा गरिएको पीसीआर परीक्षणमा १२२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा…
पुरा पढ्नुहोस् ...

डोटीको सायल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

प्रेम नेपाली चैत्र २९, डोटी । डोटीको सायल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । भौगोलिक हिसाबले जिल्ला सदरमुकामबाट टाढा रहेको सायल गाउँपालिकालाई पुर्णखोप सुनिश्चित गर्न कठिनाइ भएता पनि महिला स्वास्थ्य…
पुरा पढ्नुहोस् ...

इडिसि डोटीद्वारा दुर्गा मा.वि.का २ सय ७२ जना शिक्षक र विद्यार्थीलाई कोरोना रोकथाम किट वितरण

चैत्र २०, डोटी । डोटीमा झण्डै अढाई दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील गैरसरकारी सँस्था सम विकास केन्द्र (इडिसी) नेपालले शुक्रबार २ सय ७२ जना शिक्षक र विद्यार्थीलाई कोरोना रोकथाम किट वितरण गरेको छ । विभिन्न ठाउँमा कोरोना भाइरस (कोभिड-१९)…
पुरा पढ्नुहोस् ...

स्वास्थ्य कार्यालय डोटीद्वारा जिप्रका डोटीलाई ९ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

चैत्र १६, डोटी । स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई ९ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको छ । सवारी चालकहरुलाई चेकजाँच गर्नका लागि र विभिन्न घटनाहरुमा मादक पदार्थ सेवनबारे थाहा पाउन सहयोग पुगोस् भन्ने…
पुरा पढ्नुहोस् ...

डोटीमा प्रशासनद्वारा फेरी बज्यो कोरोनाबारे सतर्कताको घण्टी ! (सूचना सहित)

चैत्र ११, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले कोरोना भाईरस (कोभिड–१९) बारे फेरी सतर्कता अपनाउन सार्वजनिक सूचना सहित सतर्कताका लागि अनुरोध गरेको छ । पछिल्लो समयमा छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण तथा मृत्युदर बढेसँगै नेपालमा…
पुरा पढ्नुहोस् ...

विश्व क्षयरोग दिवसका अवसरमा डोटीमा सञ्चारकर्मीसङ्ग अन्तरक्रिया

चैत्र ११, डोटी । हरेक मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसका अवसरमा डोटीमा सञ्चारकर्मीसङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 'संकेत समयको, क्षयरोग अन्त्यको' भन्ने मूल नाराका साथ स्वास्थ्य कार्यालय डोटीको आयोजनामा अन्तरक्रिया…
पुरा पढ्नुहोस् ...

डोटीको सिलगढीमा जनस्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना

फाल्गुन ६, डोटी । डोटीमा मंगलबार जनस्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयको सहयोगमा स्वास्थ्य कार्यालय डोटी मातहत रहने गरी उक्त केन्द्रको स्थापना गरिएको हो…
पुरा पढ्नुहोस् ...

कोभिड-१९ विरुद्ध खोप अभियानबारे अभिमुखिकरण सम्पन्न

फाल्गुन २३, डोटी । कोभिड-१९ विरुद्ध खोप अभियानबारे दिपायल सिलगढी नगरपालिका डोटीस्तरीय खोप समन्वय समितिसँग अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । नगरपालिका प्रमुख मन्जु मलासीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरणमा कोभिड-१९ विरुद्धको खोप…
पुरा पढ्नुहोस् ...

कोभिड–१९ विरुद्ध दोश्रो चरणको खोप आजदेखि लगाईंदै

फाल्गुन २३, डोटी । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट देशभर शुरु हुँदैछ । पहिलो चरणको खोप अभियान गतमाघ १४ गतेदेखि शुरु भएको थियो । जस अन्तरगत प्राथमिकता चरण १ र चरणमा खोप लगाईएको थियो । अहिले दोस्रो…
पुरा पढ्नुहोस् ...

डोटीमा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रमबाट एकै दिन १९८ जना बिरामीले सेवा लिए

फाल्गुन १७, डोटी । जिल्ला अस्पताल डोटीले जोरायलमा सञ्चालन गरेको 'गाउँघरमा चिकित्सक' कार्यक्रमबाट एकै दिन सोमबार १ सय ९८ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएका छन् । जिल्लाको जोरायल गाउँपालिका वडा नंं ३ को सरस्वतीनगर प्राथमिक स्वास्थ्य…
पुरा पढ्नुहोस् ...