Browsing Category

फ्ल्यास फोटो

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु

भाद्र ६, डोटी । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट…
पुरा पढ्नुहोस् ...

डोटीको सायलमा साबुन बनाउने तालिम सम्पन्न

भाद्र ४, डोटी । डोटीको सायल गाउँपालिकामा साबुन बनाउने ७ दिनको तालिम सम्पन्न भएको छ । ‘एक पालिका एक लघु उद्यम विकास’ कार्यक्रम अन्तरगत सायल गाउँपालिका–५ मा उक्त तालिम आइतबार सम्पन्न भएको आयोजक सँस्था नमस्ते सुदूरपश्चिमका अध्यक्ष शैलेन्द्र…
पुरा पढ्नुहोस् ...

शिखरका नगर प्रमुख बलायरले आफ्नै स्वकीयमाथि खुकुरी प्रहार गरेको आरोप

भाद्र १, डोटी । डोटीको शिखर  नगरपालिका प्रमुख दीर्घ बहादुर बलायरले आफ्नै स्वकीय सचीव राजेश ठगुन्नामाथि खुकुरी प्रहार गरेको आरोप लागेको छ । आफ्नो टाउकोमा लागेको घाउ सहितको फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्दै ठगुन्नाले उक्त आरोप लगाएका हुन्…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै

भाद्र १, डोटी । आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ । “बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात…
पुरा पढ्नुहोस् ...

महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

साउन ३१, डोटी । फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् । आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । क्वाटरफाइनलमा अस्ट्रेलियाले…
पुरा पढ्नुहोस् ...

कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत पास

साउन ३०, डोटी । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार…
पुरा पढ्नुहोस् ...

भदौ ८ गते गौराको सार्वजनिक बिदा हुने

साउन ३०, डोटी । सुदूरपश्चिमको मौलिक सँस्कृती बोकेको गौरा पर्वको अवसरमा आगामी भदौ ८ गते थप एक दिन सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले  प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी भदौ ८ गते गौरा पर्वको सार्वजनिक बिदा तोकेको हो।…
पुरा पढ्नुहोस् ...

डोटीमा भोलि साउन १८ गते करिब १० घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने

साउन १७, डोटी । डोटीमा भोलि साउन १८ गते करिब १० घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्र दिपायलले एक सार्वजनिक सूचना जारी गर्दै बिहीबार बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध…
पुरा पढ्नुहोस् ...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्चद्वारा बदर

साउन ११, डोटी । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा…
पुरा पढ्नुहोस् ...

चक्र कुँवर नेतृत्वमा प्रेस युनियन डोटीको नयाँ कार्यसमिति चयन

साउन ८, डोटी । चक्र कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै नेपाल प्रेस युनियन डोटीको ५ औँ जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ । सर्वसम्मत चयन भएको १७ सदस्यीय समितिको उपाध्यक्षमा चक्र मल्ल र सरिता कठायत, सचिवमा विक्रम खडका,…
पुरा पढ्नुहोस् ...