Browsing Category

राजनीति

प्रदेश कानुन मन्त्री जोशीको डोटीमा भव्य स्वागत

प्रेम नेपाली श्रावण ११, डोटी । सुदुरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीको डोटीमा भव्य स्वागत गरिएको छ । मन्त्री बनेपछी पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री जोशीलाई नेकपा एमाले डोटीले पार्टी…
पुरा पढ्नुहोस् ...

डोटीमा एक काङ्ग्रेस वडा सदस्य एमालेमा प्रवेश

प्रेम नेपाली श्रावण ७, डोटी । डोटीमा नेपाली काङ्ग्रेसबाट निर्वाचित एक वडा सदस्य काङ्ग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । एमाले पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा रहेकै बेलामा भएर पनि आदर्श गाउँपालिका वडा नम्बर ६ गिरीचौकाका…
पुरा पढ्नुहोस् ...

एमाले डोटीले यसरी मनायो ४३ औं पुष्पलाल स्मृति दिवस

झलक पाली/प्रेम नेपाली श्रावण ७, डोटी । नेकपा एमाले डोटीले नेपाल कम्युनिष्ट पार्टीका सँस्थापक एवं तत्कालीन महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस विहीबार विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ । दिवसको अवसरमा एमालेले…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको शपथ, चार मन्त्रीले पनि सपथ लिए

असार २९, डोटी । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको…
पुरा पढ्नुहोस् ...

सर्वोच्चद्वारा संसद पुनःस्थापना, दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

असार २८, डोटी । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेको छ । संसद पुनःस्थापनासङ्गै  २ दिनभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । यस्तै आगामी साउन ३ गते संसदकाे अधिवेशन…
पुरा पढ्नुहोस् ...

डोटीमा कांग्रेस सभापतिमा करिब एक दर्जन आकांक्षी, देउवा पक्षका बढी

असार २६, डोटी । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसमा चुनावी सरगर्मी वढेको छ। अन्य जिल्लामा झै डोटीमा पनि सभापतिलगायतका आकांक्षीहरु सदरमुकाम केन्द्रीत भएका छन् । संघीयताको संरचना अनुसार काङ्ग्रेसले पहिलो पटक…
पुरा पढ्नुहोस् ...

सुदूरपश्‍चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

जेठ १५, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास…
पुरा पढ्नुहोस् ...

कुनै दिन माया लागे गुगलमा सर्च गरेर हेरौंला माधव नेपाल कमरेड !

– गौरी वली माधव कुमार नेपाल मेरो राजनीतिको बाल्यकालदेखि नै मैले सुन्दै आएको नाम थियो। वि.सं. २०५४ मा भएको पार्टीको छैटौं राष्ट्रिय महाधिवेशसनपछि त मैले भौतिक रुपमा नै उहाँलाई देखेको थिए । त्यतिबेलादेखि हालसम्म मैले चिनेको र बुझेको माधव…
पुरा पढ्नुहोस् ...

डोटीलाई मन्त्रीको लट्री : संघ र प्रदेशमा गरी ४ जना मन्त्री

जेठ १४, डोटी । डोटी जिल्लाले इतिहासमै पहिलोचोटी एकैसाथ ४ जना मन्त्री पाएको छ । संघीय सरकारमा नेकपा एमालेबाट वन तथा वातावरण मन्त्री प्रेम बहादुर आले, सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, नेकपा…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित

जेठ १४, धनगढी । नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको…
पुरा पढ्नुहोस् ...