Browsing Category

समाज

आजदेखि स्वस्थानी व्रत सुुरु

माघ ११, डोटी । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको…
पुरा पढ्नुहोस् ...

इडिसी डोटीको नयाँ कार्यसमितिद्वारा सपथ ग्रहण

माघ ४, डोटी । सम विकास केन्द्र (इडिसी) नेपाल डोटीको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले विहीबार सपथ लिएका छन् । गएको पुस २७ गते सम्पन्न इडिसीको २६ औं साधारणसभा तथा अधिवेशनबाट निर्वाचित ९ सदस्यीय समितिले संस्थाको विधान बमोजिम पद तथा…
पुरा पढ्नुहोस् ...

सम विकास केन्द्र (इडिसी) को अध्यक्षमा परियार निर्वाचित

पुस २७, डोटी । डोटीमा लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील गैर सरकारी सँस्था सम विकास केन्द्र (इडिसी) नेपालको अध्यक्षमा केशव परियार निर्वाचित भएका छन् । शुक्रबार सँस्थाको केन्द्रिय कार्यालय सिलगढीमा सम्पन्न २६ औं साधारण सभा तथा…
पुरा पढ्नुहोस् ...

आज ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

पुस २७, डोटी । विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु…
पुरा पढ्नुहोस् ...

डस्टबिनका रुपमा डोको वितरण

पुस २५, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ मा फोहोरमैला व्यवस्थापनका लागि स्थानीय व्यापारी, विद्यालय र स्वास्थ्य सँस्थालाई डस्टबिनका रुपमा डोको वितरण गरेको छ । फुड्सिल गाउँपालिका वडा नम्बर १ संगको समन्वयमा युएमएन डोटी र…
पुरा पढ्नुहोस् ...

गाउँमा छैनन् कोल घुमाउने युवा, भेलीको प्रयोग बढ्दै

पुस २४, डोटी । गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युवा रोजगारीका लागि बिदेसिएपछि महिलाहरूले परम्परागत…
पुरा पढ्नुहोस् ...

ट्याक्टर दुर्घटनामा घाइते अवस्थीको आर्थिक अभावले उपचारमा समस्या, सहयोगका लागि सबैमा अपिल

पुस २३, डोटी । डोटीको जोरायलमा हिजो आइतबार ट्याक्टर दुर्घटनामा परि शक्त घाइते भएका जोरायल-३, अवस्थी गाउँका २८ वर्षिया चालक विष्णु राज अवस्थीको आर्थिक अभावले उपचारमा समस्या भएको छ । घटना लगत्तै उपचारका लागि धनगढी लगिएको र अहिले उनको नवजिवन…
पुरा पढ्नुहोस् ...

यमपञ्चकको पहिलो दिन कागतिहार, आजबाट तिहार शुरु

कार्तिक २५, डोटी । आजदेखि यमपञ्चक अर्थात् यो वर्षको तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार मनाइदै छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी…
पुरा पढ्नुहोस् ...

यस वर्षको बडा दशैं आज, नवदुर्गाको प्रसाद टीका र जमरा लगाइँदै

कार्तिक ७, डोटी । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको…
पुरा पढ्नुहोस् ...

आज बडादशैंको पहिलो दिन घटस्थापना, बिहान ११ः२९ मा उत्तम साइत, नवरात्र आरम्भ

असोज २८, डोटी । आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने हिन्दुहरुको महान चाड बडादशैं आजबाट शुरु भएको छ । आज पहिलो दिन आज घर–घरमा घटस्थापना गरिंदैछ । बिहान ११ बजेर २९ मिनेटको साइत घटस्थापनाका लागि…
पुरा पढ्नुहोस् ...