Browsing Category

सुदूरपश्चिम प्रदेश

ड्यौडा गायन क्षेत्रका वरिष्ठ प्रतिभा : केशवराज फुलारा (व्यक्तित्व–कृतित्व)

- निर्मलकुमार भण्डारी – कि सुवा घर खानी होइजा – कि अन्तै नसिजा, बयेँली उड्याका मन – ठेगान बसिजा– – कोदे ल्याये काटाल है – धान् ल्याया खेत है, ठाउँ छाडी बाइजाउँकि मान्नो – बहुरा चेत है– – वारी छ सैमकि माणौ – पारी लुवाखडी, पिजरी…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय संगीतकर्मी संघ डोटीको अध्यक्षमा सुचिकार पुनः सर्वसम्मत चयन

पुस १४, डोटी । विभिन्न विधाका कलाकारहरुको साझा संगठन राष्ट्रिय संगीतकर्मी संघ डोटीको अध्यक्षमा पुनः गोपाल सुचिकार चयन भएका छन् । दिपायलको घटाल होटलमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनबाट सुचिकार नयाँ कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा मौलिक सस्कृती “पुषे पन्ध्र पर्व” मनाईदै

पौष १५, डोटी । डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज पुषे पन्ध्र पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा (बात)…
पुरा पढ्नुहोस् ...

डोटीमा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु

मंसिर २८, डोटी । डोटीमा राष्ट्रिय परिचय पत्र वितरण कार्य यो हप्ताको सोमबार देखि शुरु भएको छ । राष्ट्रिय परिचय पत्रको लागि विवरण पेस गरेको लामो समयपछि जिल्लामा राष्ट्रिय परिचय पत्र आईपुगेपछि वितरण कार्य शुरु गरिएको डोटीका…
पुरा पढ्नुहोस् ...

इलेक्ट्रिक बाइक बनाएर चर्चित १६ वर्षे वैज्ञानिक पारसले बनाए FPV ड्रोन

मंसिर २३, डोटी । सामान्यतया वैज्ञानिक भनेपछि केहि उमेर पुगेको र पढेलेखेको व्यक्ति होला भन्ने अनुमान गरिन्छ । तर कक्षा १० मा पढ्दै गरेका १६ वर्षे वैज्ञानिक भनेपछि आश्चर्य लाग्नसक्छ । कलिलो उमेरमै सबैलाई आश्चर्य चकित पार्ने व्यक्ति हुन्…
पुरा पढ्नुहोस् ...

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्ट ट्रयाकमा ७५ करोड बजेट सुनिश्चित

मंसिर २३, डोटी । सुदूरपश्चिममा बहुचर्चित योजना ‘धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्ट ट्रयाक’ मा ७५ करोड बजेट सुनिश्चित भएको छ । उक्त फास्ट ट्रयाकको सलेना–राजपुर सडक खण्ड निर्माणका लागि बहुवर्षिय ठेक्का हुने गरी अर्थ मन्त्रालयले…
पुरा पढ्नुहोस् ...

एमाले अध्यक्ष केपीशर्माओली मंसिर १५ मा डोटी आउँदै

मंसिर १२, डोटी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली डोटी आउने भएका छन् । पुष्पलाल स्मृति मध्य पहाडी लोकमार्गको यात्राका क्रममा ओली नेतृत्वको एमालेको केन्द्रिय टिम मंसिर १५ गते डोटी आउन लागेको हो । नेपाल…
पुरा पढ्नुहोस् ...

डोटीमा एक युवा मृत फेला, हत्याको आशङ्का

मंसिर १२, डोटी । डोटीमा एक युवा मंगलबार मृत अवस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ पुन्ना गाउँका युवक ३० वर्षीय समीर भट्ट सोही गाउँ नजिकै मुख्य सडकमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ…
पुरा पढ्नुहोस् ...

डोटी जीप दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चा डोटीद्वारा शोक व्यक्त

कार्तिक १९, डोटी । केआईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिकाको अण्यौलमा भएको जीप दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चा डोटीले शोक व्यक्त गरेको छ । उक्त पार्टीका अध्यक्ष डबल बोगटीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ "दु:खद घडीमा हाम्रो…
पुरा पढ्नुहोस् ...

डोटी जीप दुर्घटनाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी डोटीद्वारा शोक व्यक्त

कार्तिक १९, डोटी । केआईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिकाको अण्यौलमा भएको जीप दुर्घटनाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल डोटीले शोक व्यक्त गरेको छ । इन्चार्ज सन्देश र संयोजक निर्मलद्वारा जारी शोक वक्तव्यमा भनिएको छ 'यो…
पुरा पढ्नुहोस् ...