अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
सुदूरपश्चिम प्रदेश
छोराको जन्मदिनमा बुबाद्वारा विद्यालय र आमाद्वारा स्वास्थ्य संस्थामा अक्षय कोष स्थापना
असोज ८, डोटी ।
डोटीको जोरायलमा एक जोशी परिवारले एउटा विद्यालय र एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा एकैदिन छुट्टाछुट्टै अक्षय कोष स्थापना गरेका छन् ।
जोरायल गाउँपालिका ३ बरम निवासी इश्वरीदत्त जोशी र पशुपति देवी जोशीले छोरा केशवनारायण जोशीको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा असोज ३ देखि विद्यालय तथा बालविकास केन्द्र अनिश्चितकाल बन्दको घोषणा
असोज १, डोटी ।
नेपाल शिक्षक महासंघ डोटीले असोज ३ गतेदेखि जिल्लाभरीका विद्यालय तथा बालविकास केन्द्र अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको छ ।
संघीय संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन तथा एकिकरण गर्न बनेको ऐन २०८०’…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
रामारोशन भ्रमण आउने पर्यटक अन्योलमा
असोज १, डोटी ।
रामारोशन भ्रमणमा आउँदै गरेका विभिन्न देशका ४० जना पर्यटक अन्योलमा परेका छन् । पर्यटकीय केन्द्र रामारोशनमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेकाले सोही कार्यक्रममा भाग लिन आउँदै गरेकाहरू अन्योलमा परेका हुन् ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै
असोज १, डोटी ।
आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व धुमधामसङ्ग मनाइँदैछ ।
विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ । किंवदन्ती अनुसार भगवान…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
पाँच हजार घुस सहित बुडरका सहायक वन अधिकृत गिरी पक्राउ
भाद्र २८, डोटी ।
डोटीको जोरायल गाउँपालिका २ बुडरमा रहेको सब डिभिजन वन कार्यालयका प्रमूख सहायक वन अधिकृत भक्तराज गिरी नगद रु. ५ हजार घुस सहित पक्राउ परेका छन् ।
निजी आवादी जमीनबाट संकलित दाउराको छुट पुर्जी बनाउँदा स्थानीय व्यवसायी गणेश…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
“प्रदेश राजधानीको नाममा फोहोरी राजनीति नगरौं”
- केशव बलायर
सबैलाई थाहा छ, मानिस सुविधाभोगी हुन्छ । जसले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सुविधा भएको ठाँउ हेर्छ । भौगोलिक हिसाबले सुदूरपश्चिम पहाड, तराई र केही भाग हिमालले पनि ओगटेको छ।
मैले राजधानीको विषयमा निम्न कुराहरूलाई टेकेर धारणा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा ‘विद्युतीकरण’ कार्यमा तिव्रता
भाद्र २७, डोटी ।
डोटीको जोरायल गाउँपालिकामा विद्युुत बिस्तार हुन बाँकी ठाउँहरुमा विद्युतीकरण गर्ने कार्यलाई तिव्रता दिइएको छ ।
पछिल्लो करिब एक डेढ हप्ताको अवधीमा मात्रै जोरायल गाउँपालिका वडा नं. ४ को सिराड, बिनोडा, गाँजरी, चोरकोट, सैगडा,…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेपाल उद्योग तथा व्यवसायी महासंघ डोटीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा बोहरा
भाद्र २५, डोटी ।
नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ डोटीको दोस्रो जिल्ला अधिवेशन आइतबार सिलगढीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट राम बहादुर बोहराको अध्यक्षतामा हाललाई १४ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश अधिवेशन दिपायलमा हुने
भाद्र २५, डोटी ।
नेकपा (एमाले) सम्बद्ध युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन डोटीको दिपायलमा हुने भएको छ ।
आगामी असोज ३ र ४ गते आयोजना हुने अधिवेशनलाई नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली,…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
‘गठबन्धन सरकार दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित भयो’– इन्चार्ज भण्डारी
भाद्र २१, डोटी ।
नेकपा (एमाले) पोलिट ब्युरो सदस्य एवं डोटी जिल्ला इन्चार्ज लिला भण्डारीले वर्तमान ‘गठबन्धन सरकार दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित’ भएको बताएकी छन् । पार्टी कामका शिलशिलामा डोटीका ९ वटै पालिकामा सञ्चालित बैठक, प्रशिक्षण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...