Browsing Category

डोटी

सुदूरपश्चिममा प्राङ्गारिक-कृषि प्रणाली शुरु गरिंदै

फाल्गुन १७, डोटी । सुदूरपश्चिममा प्राङ्गारिक-कृषि प्रणाली शुरूवात गर्न लागिएको छ । खेती प्रणालीमा रासायनिक प्रयोग बढ्दै जाँदा हुने असरलाई न्यूनीकरण गर्न प्राङ्गारिक-कृषि प्रणाली शुरूवात गर्न लागिएको हो । सुदूरपश्चिममा प्राङ्गारिक-कृषि…
पुरा पढ्नुहोस् ...

सायलको कौराडीका २५ जना महिलालाई बाख्रा वितरण

प्रेम नेपाली फाल्गुन १६, डोटी । डोटीको सायल गाउँपालिका वडा नम्बर १ कौराडीका २५ जना महिलालाई बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकीकरण बाख्रा पकेट कार्यक्रमको आर्थिक सहयोगमा सायल गाउँपालिकाको पशु सेवा शाखाको सहयोगमा लगनशील महिला…
पुरा पढ्नुहोस् ...

प.प.मा.वि.को ४ कोठे छात्राबास भवनको शिलान्यास

फाल्गुन १३, डोटी । वि.सं. २००४ सालमा स्थापित डोटी सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको छात्राबासको ४ कोठे भवन विहिबार शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको ४० लाख बजेटमा बन्ने…
पुरा पढ्नुहोस् ...

डोटीका तीन स्थानीय तहमा बाल संरक्षणको लागि अवस्था विश्लेषण सम्बन्धि अभिमुखिकरण

फाल्गुन १०, डोटी । डोटीका तीन वटा स्थानीय तहमा बाल संरक्षणको लागि अवस्था विश्लेषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको कार्य क्षेत्र…
पुरा पढ्नुहोस् ...

डोटीको बोगटानमा निःशुल्क बाख्रा वितरण, स्थानिय हर्षित

लोकेश 'शिरीष' अधिकारी फागुन १०, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौका स्थानीय इशरा बोहरा दम्पत्ति खुशिले गदगद छन । कोरोना महामारीकाबिच जीविका चलाउन भन्दै भारत पसेका श्रीमान सन्तोष बोहरा काम नपायर रित्तै घर…
पुरा पढ्नुहोस् ...

डोटीमा पनि देखियो बाघ, एक सातामा एकै गाउँका ८ पशुचौपायाको ज्यान लियो

निश्चल नरेश बोगटी फागुन ९, डोटी । डोटीमा पनि बाघ देखिएको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर ३ आली अतुरालीको गुबाडी क्षेत्रको जंगलमा बाघ देखिएको स्थानीयले बताएका छन् । गाउँ नजिकैको जंगलमा बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् ।…
पुरा पढ्नुहोस् ...

महिलाको प्रतिनिधित्व होइन, नेतृत्व हुनुपर्छ – काँग्रेस नेतृ संग्रौला

फाल्गुन ८, डोटी । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवं विघटित प्रतिनिधी सभा सदस्य डा. डिला संग्रौलालले महिलाहरुको प्रतिनिधित्व मात्रै नभएर नेतृत्व आवश्यक भएको बताएकी छन् । काँग्रेसको महिला संगठन नेपाल महिला संघको अभियानका क्रममा…
पुरा पढ्नुहोस् ...

प्रजातन्त्र दिवसको अवसरमा अनेरास्ववियु डोटी (ओली समूह) द्वारा रक्तदान

फाल्गुन ७, डोटी । आज प्रजातन्त्र दिवस । दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) के.पी.ओली समूह निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।…
पुरा पढ्नुहोस् ...

ओली समूहको अनेरास्ववियु डोटी अध्यक्षमा कुमाल र सचिवमा अवस्थी

अमृत कुमार ओली फाल्गुन ६, डोटी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको अनेरास्ववियु डोटीको जिल्ला भेला विहीबार सिलगढीमा सम्पन्न भएको छ । भेलाबाट अनेरास्ववियु जिल्ला अध्यक्षमा धनबहादुर कुमाल र…
पुरा पढ्नुहोस् ...

निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भुमिकाबारे अन्तरक्रिया सम्पन्न

फाल्गुन ६, डोटी । आगामी बैशाख १७ र २७ गते दुइ चरणमा तोकिएको मध्यावधी निर्वाचनलाई लक्ष्यित गरी निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भुमिकाबारे अन्तरक्रिया कार्यक्रम विहीबार सिलगढीमा सम्पन्न भएको छ । आचारसंहिताको मस्यौदामाथि…
पुरा पढ्नुहोस् ...