गायिका सिराडीले वेसाहारालाई न्यानो लुगा र तरकारी बाँँडेर मनाइन आफ्नो जन्मदिन

कार्तिक २८, कैलाली । सुदूरपश्चिमकी गायीका कृष्णा सिराडीले बेसाहाराहरुसंग आफ्नो जन्मदिन मनाएकी छिन् । कैलालीको धनगढीस्थित बेसाहारा महिलाहरुलाई आरक्षण दिइरहेको दृष्टी फाउण्डेशनमा आफ्नो जन्मदिन मनाएकी हुन् । कैलाली बहुमुखी क्याम्पसमा…
पुरा पढ्नुहोस् ...

ब्रेन ट्युमर पीडित दिदिभाईलाई संसाद आलेद्वारा रु.१ लाख सहयोग

कार्तिक २८, डोटी । बिरामीलाई रु एक लाखको चेक दिदै संसाद आले प्रतिनिधि सभा सदस्य प्रेम आले मगरले ब्रेन ट्युमर पिडित दिदिभाईलाई एक लाख सहयोग गरेका छन् । सांंसद आलेले डोटीको बडीकेदार गाउँपालिका वडा नम्वर १ रिसेडीकी ब्रेन…
पुरा पढ्नुहोस् ...

दोस्रो ठूलो चाड तिहार सुरु, आज कागको पूजा गरिँदै

कार्तिक २८, डोटी । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने…
पुरा पढ्नुहोस् ...

महिला पुरुष सम विकास सम्बन्धि ३ दिने तालिम शुरु

कार्तिक २२, डोटी । महिला पुरुष सम विकास सम्बन्धि ३ दिने तालिम डोटीको सिलगढीमा शुरु भएको छ । द मक्कोन्नेल फाउन्डेसनको सहयोगमा महिला शक्ति विकास केन्द्र नेपालले तालिम आयोजना गरेको हो । तालिममा दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का ८ वटा…
पुरा पढ्नुहोस् ...

के हो पुँजीवाद, समाजवाद र साम्यवादी व्यवस्था ?

- मिन बहादुर रोकाया राजनीतिक क्षेत्रमा सबै भन्दा बढी प्रयोगमा आएका दार्शनिक शब्दहरु मध्ये बहुचर्चित शब्दहरु मानिन्छन् पुँजीवाद, समाजवाद र साम्यवाद । अध्ययनको क्रममा २० औं शताब्दीमा पुँजीवादी दर्शन, समाजवादी दर्शन र साम्यवादी दर्शनका…
पुरा पढ्नुहोस् ...

कोरोनाबाट कैलालीको गौरिगंगाका ३ का वडा अध्यक्षको मृत्यु

कार्तिक २१, कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत वडाध्यक्ष शाहको शुक्रबार बिहान मृत्यु भएको हो । ६३…
पुरा पढ्नुहोस् ...

कविता : विगतको सम्झना प्यारो

- नरेन्द्र बिष्ट आयआर्जन हो प्यारो श्रम शक्ति र सम्पति । रूप सौन्दर्य प्यारो बैंशको प्रिय दम्पति ।। नासिदा रूप सौन्दर्य प्रेमको मोल नासियो । सामथ्र्य आँतको आँट नासियो ।। भयो दूर्बल मस्तिष्क बुढ्यौलिपन चुल्हिदा । आक्रामक बनी रोग…
पुरा पढ्नुहोस् ...

डोटीमा फेरी भिरबाट लडेर एक महिलाको ज्यान गयो

प्रेम नेपाली कार्तिक १८, डोटी । डोटीमा खर काट्ने क्रममा भीरबाट लडेर मंगलबार फेरी एक महिलाको ज्यान गएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ६ गिरीचौकाको बाङ्गाउँ टोल बस्ने बहादुरे ओलीका पत्नी वर्ष ४३ कि पानादेवी ओलीको बिहान ११ बजेतिर…
पुरा पढ्नुहोस् ...

अरिङ्गालको टोकाइबाट डोटीको छपालीमा २ बालिकाको मृत्यु

प्रेम नेपाली कार्तिक १२, डोटी । डोटीमा अरिङ्गालको टोकाइबाट २ बालिकाको मृत्युु भएको छ । सायल गाउँपालिका १ छपालीको रोकाया गाउँका भीम रोकायाका छोरीहरु वर्ष ५ का मनिषा रोकाया र वर्ष ३ कि सिर्जना रोकायाको मंगलबार निधन भएको हो । मंगलबार…
पुरा पढ्नुहोस् ...

आज बडा दशैं : टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

कार्तिक १०, डोटी हिन्दु धर्माबलम्बी एवं नेपालीहरुको महान चाड बडा दशैं आज धुमधामसँग मनाईंदैछ । दुर्गापक्षको आज मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टिका एवं समृद्धिको प्रतीक जमरा…
पुरा पढ्नुहोस् ...