Browsing Category

कृषि

जोरायल महोत्सवको गीत सार्वजनिक (गीत सहित)

चैत २४, डोटी । "समृद्धिको अभियान, जोरायलको पहिचान" भन्ने मूल नाराका युनिक युथ स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको 'दोस्रो जोरायल महोत्सव २०८०' को गीत सार्वजनिक भएको छ । पत्रकार तथा कलाकार झलक पाली "झरना" को शब्दमा चर्चित कलाकार बिनोद…
पुरा पढ्नुहोस् ...

जोरायल १ को मणिपुर–खार–तोली सडक उद्धघाटन, झण्डै डेढ सय परिवार वडा केन्द्रसँग सडक पहुँचमा

चैत १३, (जोरायल) डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. १ को मणिपुर–खार–तोली सडकको मंगलबार उद्घाटन गरिएको छ । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले एक कार्यक्रमका बिच रिवन काटेर उक्त सडकको उद्घाटन गरेका हुन् । वडाको केन्द्रसम्म…
पुरा पढ्नुहोस् ...

डोटीमा ‘जोरायल महोत्सव – २०७९’ आयोजना हुँदै

चैत्र १०, डोटी । "शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन : जोरायल महोत्सव कला, सीप र संस्कृतिको संरक्षण" भन्ने मूल नाराका साथ डोटीमा 'जोरायल महोत्सव -२०७९' आयोजना हुने भएको छ । युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा…
पुरा पढ्नुहोस् ...

खप्तडमा केबलकार र होटल खोल्न लगानी बोर्ड गुरुयोजना बनाउँदै

फाल्गुन १, डोटी । लगानी बोर्ड नेपालले सुदूरपश्चिमा प्रख्यात पर्यटकीय क्षेत्र खप्तडमा केबलकार र होटल खोल्न गुरुयोजना बनाउने भएको छ । बोर्डले खप्तड एकीकृत पर्यटन आयोजनाको पूर्वसम्भाव्यता अध्ययन र गुरुयोजना तयार गर्न परामर्शदाता…
पुरा पढ्नुहोस् ...

डोटीमा ४,५४७ मेट्रिक टन ‘खाद्यान्न सर्प्लस’

असोज ३०, डोटी । डोटीमा आर्थिक वर्ष २०७८/०७९ मा चार हजार पाँच सय ४७ मेट्रिक टन ‘खाद्यान्न सर्प्लस’ (बचत) रहेको देखिएको छ । ४२ औं विश्व खाद्य दिवसका अवसरमा कृषि ज्ञान केन्द्र डोटीले आयोजना गरेको कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमको प्रसिद्ध घण्टेश्वर मन्दिरमा आज राति मेला लाग्दै

झलक पाली/भाद्र १९, डोटी डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल गाउँपालिका–१ को सिरानमा महाभारत लेगमा पर्ने घण्टेश्वर देवताको मेला आज राती लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन…
पुरा पढ्नुहोस् ...

कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने ७ कर्मचारी पुरस्कृत

सुबास नेपाली असार ३०, डोटी । कृषि बिकास निर्देशनालय राजपुर डोटीले सुदुरपश्चिम प्रदेश अन्तर्गत आफ्नो कार्यालय मातहतका उत्कृष्ट ७ जना कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ। सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय मातहतका ९ ओटै…
पुरा पढ्नुहोस् ...

प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक

जेठ २६, डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ । प्रत्येक वर्ष जेठ शुक्ल दशमी अर्थात गंगादशहराको दिन खप्तडमा मेला लाग्ने गर्दछ । खप्तडमा लाग्ने गंगादशहरा मेला (जात्रा) मा हिन्दु…
पुरा पढ्नुहोस् ...

कृषि मन्त्रालयको बजेट ५५ अर्ब ९७ करोड, यी हुन् कृषि बजेटका प्रमुख विशेषता

जेठ १५, डोटी । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि कृषि तथा पशुपन्छीतर्फको बजेटमा भारी वृद्धि गरेको छ । नयाँ आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले ४७ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् । जुन चालु आवको भन्दा १० अर्बले…
पुरा पढ्नुहोस् ...

मेयरकी पत्नी र निकटकालाई बाख्रापालन अनुदान

माघ २९, डोटी । कञ्चनपुरको बेलौरी नगरपालिकामा सुदूूरपश्चिम प्रदेश सरकारले वितरण गर्ने बाख्रापालन अनुदान पाउने सूचीमा मेयर पोतीलाल चौधरीकी पत्नी र नजिकका व्यक्तिहरु परेका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको…
पुरा पढ्नुहोस् ...