Browsing Category

फ्ल्यास टेक्स्ट

दार्चुलामा ट्याक्टर दुर्घटना, १ को मृत्यु, ५ गम्भीर घाइते

भाद्र १०, दार्चुला। दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्। जिल्लाको मार्मा गाउँपालिका–१ रातापानीमा बुधबार दिउँसो १ बजे ट्याक्टर दुर्घटना भएको हो। मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४०…
पुरा पढ्नुहोस् ...

जिल्ला अस्पताल डोटीमा गरीएको कोरोना परीक्षणमा थप २ जनामा कोरोना पुष्टी

भागरथी मडै भाद्र १०, डोटी । जिल्ला अस्पताल डोटीमा आज बुधबार गरिएको स्वाव परीक्षणमा २ जनामा कोरोना पुष्टी भएको छ । अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज शौरभ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार मंगलबार र बुधबार गरी जम्मा ९१ वटा…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु भएका १४ जना को कहाँका ?

भाद्र १०, डोटी । विश्वव्यापी महामारी नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट सुदूरपश्चिममा १४ जनाको मृत्यु भएको छ। मृतकहरुमा कैलालीका ६, अछामका ४, बझाङ र बाजुराका २/२ जना रहेका छन् । ति मध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्।…
पुरा पढ्नुहोस् ...

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने धनगढी उपमहानगरपालिका ३ का वडाध्यक्ष पक्राउ

भाद्र १०, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष बलबहादुर ऐर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई कैलालीको त्रिनगर नाकाबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी…
पुरा पढ्नुहोस् ...

कैलालीको गोदावरी ११ का एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

भाद्र १०, कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मंगलवार कोरोना पुष्टि भएका गोदावरी नगरपालिका वडा नं. ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप…
पुरा पढ्नुहोस् ...

डोटी बोगटान फुड्सिलको दुवातल गाउँ सिल

कर्ण चन्द भाद्र १०, डोटी डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ४ सात्फरीको दुवातल गाउँ सिल गरिएको छ । भारतबाट आएका एक युवामा कोरोना भाईरस भएको पुष्टी भएपछी दुवाताल गाउँ सिल गरिएको वडा अध्यक्ष दिपबहादुर बमले बताएका छन् । संक्रमित युवा…
पुरा पढ्नुहोस् ...

शैलेश्वरी अस्पतालका सञ्चालक कुँवर आफ्नै रगत दिएर बिरामीको ज्यान जोगाउँदै

झलक पाली भाद्र १०, डोटी डोटीको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालका सञ्चालक आइजङ्ग कुँवरले आफ्नै रगत दिएर बिरामीको ज्यान जोगाएका छन् । डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ३ बासुदेवीका वर्ष २० का तुली बडैलालाई ज्वरो आएको…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा गौरा पर्वको शुभकामना व्यक्त

भाद्र १०, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमेलीहरुको मौलिक, धार्मिक, साँस्कृतिक पहिचान बोकेको गौरा पर्वको बुधबार शुभकामना प्रदान गरेका छन् । गौरा पर्वको अवसरमा आज मुख्य दिन अर्थात अठ्याबाली पर्वका दिन…
पुरा पढ्नुहोस् ...

कुलमानको कार्यकाल थप्नेबारे प्रस्ताव नै थिएन, कसरी फैलियो हल्ला ?

भाद्र ९, काठमाण्डाै । मङ्गलबार बेलुका पाँच बजेपछि सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप भएको बारे निकै हल्ला भयो । मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङको कार्यकाल चार वर्ष थपेको…
पुरा पढ्नुहोस् ...

डडेल्धुरामा एम्बुलेन्स दुर्घटना, चार जना घाइते

भाद्र ९, डडेल्धुरा । डडेल्धुराको भालुमारेमा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन्। डडेल्धुराबाट बैतडीतर्फ गइरहेको बा १ झ १७३२ नम्बरको एम्बुलेन्स मंगलबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।…
पुरा पढ्नुहोस् ...