अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
डोटी
‘गठबन्धन सरकार दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित भयो’– इन्चार्ज भण्डारी
भाद्र २१, डोटी ।
नेकपा (एमाले) पोलिट ब्युरो सदस्य एवं डोटी जिल्ला इन्चार्ज लिला भण्डारीले वर्तमान ‘गठबन्धन सरकार दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित’ भएको बताएकी छन् । पार्टी कामका शिलशिलामा डोटीका ९ वटै पालिकामा सञ्चालित बैठक, प्रशिक्षण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
एमाले डोटीको नवौं जिल्ला अधिवेशन मिति तोकियो, आगामी मंसिर २३ र २४ मा हुने
भाद्र ७, डोटी ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनको मिति तोकिएको छ । बुधबार सिलगढीमा सम्पन्न एमाले डोटीको सचिवालय स्तरीय बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी मंसिर २३ र २४ मा आयोजना गर्ने निर्णय गरेको हो ।
कार्य…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको सायलमा साबुन बनाउने तालिम सम्पन्न
भाद्र ४, डोटी ।
डोटीको सायल गाउँपालिकामा साबुन बनाउने ७ दिनको तालिम सम्पन्न भएको छ ।
‘एक पालिका एक लघु उद्यम विकास’ कार्यक्रम अन्तरगत सायल गाउँपालिका–५ मा उक्त तालिम आइतबार सम्पन्न भएको आयोजक सँस्था नमस्ते सुदूरपश्चिमका अध्यक्ष शैलेन्द्र…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा भोलि साउन १८ गते करिब १० घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने
साउन १७, डोटी ।
डोटीमा भोलि साउन १८ गते करिब १० घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्र दिपायलले एक सार्वजनिक सूचना जारी गर्दै बिहीबार बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
दिपायल सिलगढी ७ का १६ गाउँ महिला समूहलाई कुर्सी र त्रीपाल सहयोग
साउन ९, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का १६ वटा गाउँ महिला समूहलाई सोमबार कुर्सी र त्रीपाल सहयोग हस्तान्तरण गरिएको छ ।
समूहको बैठक, कार्यक्रम तथा अन्य सामाजिक कार्यक्रम संचालनमा सहजताको लागि वडाभित्रका १६ वटै महिला…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
चक्र कुँवर नेतृत्वमा प्रेस युनियन डोटीको नयाँ कार्यसमिति चयन
साउन ८, डोटी ।
चक्र कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै नेपाल प्रेस युनियन डोटीको ५ औँ जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ ।
सर्वसम्मत चयन भएको १७ सदस्यीय समितिको उपाध्यक्षमा चक्र मल्ल र सरिता कठायत, सचिवमा विक्रम खडका,…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायल गाउँपालिका अध्यक्ष ओझा भन्छन् – “संघ र प्रदेश सरकारसँग पनि प्रश्न गरौँ”
साउन ८, डोटी (जोरायल)।
डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संघीय सरकार र प्रदेश सरकारसँग पनि जनताले प्रश्न सोधेर जवाफदेहीता खोज्नुपर्ने बताएका छन् ।
आइतबार सम्पन्न जोरायल गाउँपालिकाको आर्थिक वर्ष ०७९/०८० को सार्वजनिक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सरकारी व्यथिती विरुद्ध डोटीका विद्यार्थी संगठनद्वारा प्रजिअलाई संयुक्त ज्ञापन पत्र
असार २९, डोटी ।
डोटीका पाँच विद्यार्थी संघसंगठनहरुले जिल्लाका विभिन्न सरकारी कार्यालय, स्थानीय तहहरुमा हुने नीतिगत भ्रष्टाचार र सरकारी सवारी साधन दुरुपयोग नियन्त्रण गर्न माग गर्दै प्रमूख जिल्ला अधिकारीलाई शुक्रबार संयुक्त ज्ञापन पत्र…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जिसस डोटीको गाडी दुर्घटनामा एक महिलाको मृत्यु
असार २७, डोटी ।
जिल्ला समन्वय समिति डोटीको गाडी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको आदर्श गाउँपालिका-२ मौवामा भएको दुर्घटनामा आदर्श गाउँपालिका-१ की ६५ बर्षीया हिरा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु
असार २३, डोटी ।
डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु भएको छ। मृत्युु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ गैरा बस्ने शंकर मलासीकी श्रीमती ३० वर्षे गङ्गा मलासी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
शनिवार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...