Browsing Category

स्वास्थ्य

कोरोनाबाट भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भाद्र १५, काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित समेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । सोही अस्पतालमा उनको…
पुरा पढ्नुहोस् ...

नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको पहिलो मृत्यु

भाद्र १५, जनकपुरधाम । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका–४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाण्डौ लैजाने क्रममा…
पुरा पढ्नुहोस् ...

काठमाडण्डौ महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

भाद्र १५, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका १ सय जनासँगै नेपालमा २४ घण्टामा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र १४, डोटी । पछिल्लो २४ घन्टामा सुदूरपश्चिमका १ सय जनासँगै नेपालमा थप १ हजार २२१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४८ महिला र ८७३ जना पुरुष गरी १ हजार २ सय २१ जना संक्रमित…
पुरा पढ्नुहोस् ...

नेपालमा फेरी थपिए ८८४ जना कोरोना संक्रमण

भाद्र १३, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको…
पुरा पढ्नुहोस् ...

वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु

भाद्र १३, विरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको…
पुरा पढ्नुहोस् ...

नेपालमा थप ९२७ जना कोरोना सङ्क्रमित, १२ जनाको ज्यान गयो

भाद्र १२, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या ३६ हजार ४ सय ५६ पुगेको छ । देशभर पछिल्लो २४ घण्टामा १०…
पुरा पढ्नुहोस् ...

मुख्यमन्त्री भट्टसहित मन्त्रालयका कर्मचारी सबैको कोरोना रिपोर्ट निगेटिभ

भाद्र १२, धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कोरोना रिपोर्ट निगेटिभ आएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा आज गरिएको परिक्षामा उनको कोरोना रिपोर्ट निगेटिभ आएको हो । मुख्यमन्त्री भट्टसहित उनको…
पुरा पढ्नुहोस् ...

नेपालमा एकैदिन १ हजार १ सय ११ जनामा कोरोना पुष्टी

भाद्र ११, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससङ्गै कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका तीन प्रयोगशालामा गरीएको परीक्षणमा थप ३६ जनामा कोरोना पुष्टी

भाद्र ११, डोटी । सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा विहिबार गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा १२, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको…
पुरा पढ्नुहोस् ...