Browsing Category

डोटी

सुदूरपश्चिमका एमाले नेता कठायतको कोरोना संक्रमणबाट निधन, एमाले डोटीद्वारा दुःख व्यक्त

बैशाख ३०, डोटी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य लाल बहादुर कठायतको कोरोना संक्रमणबाट निधन भएको छ । डोटीको शिखर नगरपालिका वडा नं. ३ घर भई हाल कैलालीको धनगढी सन्तोषी टोलमा बस्दै आएका ४८ वर्षिया कठायतको कोरोना संक्रमणबाट निधन…
पुरा पढ्नुहोस् ...

पूर्वीचौकी गाउँपालिका डोटीले अक्सिजन सहित ३५ शैय्याको आइसुलेशन बनाउँदै

बैशाख २४, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजन सहित ३५ शैय्याको आइसुलेशन (कोरोना अस्पताल) निर्माण गर्ने भएको छ । कोभिड–१९ को दोश्रो चरणमा संक्रमण फैलिंदै गएपछि गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई…
पुरा पढ्नुहोस् ...

डोटीमा कोरोनाबाट रेडियो नेपाल दिपायलमा कार्यरत इन्जिनियरको मृत्यु

बैशाख २४, डोटी । डोटीमा कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत ३२ वर्षिय पुरुष इन्जिनियरको मृत्यु भएको रेडियो नेपालमा कार्यरत पत्रकार नवराज जोशीले जानकारी…
पुरा पढ्नुहोस् ...

डोटीमा मुक्त हलियाको नमुना बस्ती अलपत्र

वैशाख २३, डोटी । प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड जोड्ने सिलगढी-झिग्राना सडकसँगै जोडिएको डाँडा, डाँडामा बनेका साना होचा घर । टिनको छानो, झ्याल, ढोका केही छैन । कुनै टहराभित्र गाईवस्तुहरुको गोबर, कसैको छानो नै उठेको । निर्माणाधीन…
पुरा पढ्नुहोस् ...

डोटीमा एकैदिन ४६ जनामा कोरोना संक्रमण, जोरायलमा मात्रै २४ जना संक्रमित

बैशाख २२, डोटी । डोटीमा एकैदिन ४६ जनामा कोरोना संक्रमण देखा परेको छ । जोरायल गाउँपालिकामा मात्रै २४ जना कोरोना संक्रमित बिरामी देखिएका छन् । पीसिआर प्रयोगशालामा परीक्षण गरिएका १ सय २४ वटा आरटीपीसिआर परीक्षण मध्ये ३१ जना र विभिन्न स्थानीय…
पुरा पढ्नुहोस् ...

पहिलो व्यक्तिको रूपमा डोटीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

तेजु ओली बैशाख २२, डोटी । डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आदर्श गाउँपालिका वडा नं. २ कालिकास्थानका ६२ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर प्रकाश ठकुल्लाले जानकारी दिनु भएको छ । जिल्ला अस्पताल डोटीमा…
पुरा पढ्नुहोस् ...

डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने तयारी

बैशाख २०, डोटी । डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने तयारी भएको छ । कोभिड-१९ जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न उक्त सिफारिस…
पुरा पढ्नुहोस् ...

डोटीमा ट्राफिक प्रहरीको ‘खोइ मास्क’ अभियान

बैशाख १६, डोटी । सवारी क्षेत्रमा काम गर्ने ट्राफिक प्रहरीले डोटीमा कोरोना भाईरस नियन्त्रणका क्षेत्रमा समेत काम गर्न थालेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण दोश्रो चरणमा फैलिईरहेको अवस्थामा आम नागरिकलाई सचेतना फैलाउन ट्राफिक…
पुरा पढ्नुहोस् ...

डोटीमा जेसिबीले सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर एक पुरुषको ज्यान गयो

बैशाख १०, डोटी । डोटीमा जेसिबीले सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर एक पुरुषको ज्यान गएको छ । सायल गाउँपालिका वडा नम्बर ६ रौकल्लाका वर्ष ४५ का नरी साउँदको ढुङ्गा लागेर ज्यान गएको हो । खातिवडा-चिचकाट्टे-दल्लेख सडक निर्माणका क्रममा सु प्र…
पुरा पढ्नुहोस् ...

डोटीमा कुहिएको अवस्थामा महिलाको शव फेला, सनाखत हुन बाँकी

बैशाख ८, डोटी । डोटीमा मंगलबार राती कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । दिपायल सिलगढी नगरपालिका वडा न ७ र पुर्वीचौकी गाउँपालिका १ को सिमा क्षेत्रमा रहेको गेटभन्दा केही परतिर सडकभन्दा करिब एक किलोमीटर तल उक्त शव भेटिएको जिल्ला…
पुरा पढ्नुहोस् ...