Browsing Category

कला/साहित्य

ड्यौडा गायन क्षेत्रका वरिष्ठ प्रतिभा : केशवराज फुलारा (व्यक्तित्व–कृतित्व)

- निर्मलकुमार भण्डारी – कि सुवा घर खानी होइजा – कि अन्तै नसिजा, बयेँली उड्याका मन – ठेगान बसिजा– – कोदे ल्याये काटाल है – धान् ल्याया खेत है, ठाउँ छाडी बाइजाउँकि मान्नो – बहुरा चेत है– – वारी छ सैमकि माणौ – पारी लुवाखडी, पिजरी…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय संगीतकर्मी संघ डोटीको अध्यक्षमा सुचिकार पुनः सर्वसम्मत चयन

पुस १४, डोटी । विभिन्न विधाका कलाकारहरुको साझा संगठन राष्ट्रिय संगीतकर्मी संघ डोटीको अध्यक्षमा पुनः गोपाल सुचिकार चयन भएका छन् । दिपायलको घटाल होटलमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनबाट सुचिकार नयाँ कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।…
पुरा पढ्नुहोस् ...

कविता शीर्षक : प्रह्लाद कहिले जन्मिन्छ ?

- गीता 'स्मृति' कठायत वासुदेव !! हृरण्यकस्यपुको घरमा प्रह्लाद कहिले जन्मिन्छ ? म आमा हुँ मेरो प्रजनन क्षमता अझै सकिएको छैन सगरमाथा जस्तो शिर पचाल जस्ता केश हिउँ जस्ता दाँत माछापुच्छ्रे जस्तो चेहरा कञ्चनजंघा जस्ता नितम्ब…
पुरा पढ्नुहोस् ...

बहुप्रतिक्षित डेउडा गीत “धन्य मायाजाल” सार्वजनिक (भिडियो सहित)

विष्णुकान्त ओझा असोज २८, धनगढी । २०७५ सालमा रेकर्ड भएको मौलिक डेउडा गीत ‘धन्य मायाजाल’ को अडियो तथा भिडियो आइतबार सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाका धनी पत्रकार तथा कलाकार झलक पाली ‘झरना’ र अम्बीका राई ‘अन्जु’को स्वरमा सजिएको उक्त…
पुरा पढ्नुहोस् ...

गजल – ‘मेरी प्यारी…’

गुन्यू चोली रातो सारी, लाऊ मेरी प्यारी तीज मनाउन बरु माईतै, जाऊ मेरी प्यारी जन्म दिने आमा-बुबा, अरु माइती सबै दुइ चार दिन सँङ्गसँङ्गै, रमाऊ मेरी प्यारी जोगाउनु छ सँस्कृति, गर्नुहुन्न तडक भडक इज्जत जाने छोटा लुगा, नलाऊ मेरी प्यारी…
पुरा पढ्नुहोस् ...

गजल

- मनमोहन ठकुल्ला म असफल भएकाे छु , मुस्कुराइ दिनुहोस् मुहारकाे दुबै गालामा फूल फुलाइ दिनुहाेस् तपाइले पटकपटक मेराे बाटाे छेक्नु भन्दा बरू मलाई बिच बाटाेमा लडाइ दिनुहाेस् म निर्दाेष छु, दाेषी फैसला गर्नु भन्दा पहिले श्रीमान् ज्यु !…
पुरा पढ्नुहोस् ...

गजल शीर्षक – अवैधानिक प्रेम

- शिसिर साहित्यकार  बन्दै थियो प्रेमको घर कस्ले आगो लगाइ दियो ? कोमलो मन मुटु उस्को कस्ले आई चर्काइ दियो ? जलाई खरानी बनाइ दियो यहाँ उस्को सपनाको फुल्नै नदिई प्रेमको फूल कोपिलामै चुडाइ दियो । समाज बैरी दुश्मन भयो उस्को सुन्दर…
पुरा पढ्नुहोस् ...

गजल – ‘राम्रो हुँदैन’

- कुश्मा भट्ट यतिसम्म पनि बिर्सिनु राम्रो हुँदैन आगोले पानीलाई सम्झिनु राम्रो हुँदैन तिमी हिमाल हौ यार सधैं अग्लिरहनु हिउँ जस्तै यसरी पग्लिनु राम्रो हुँदैन टुट्नेहरू पछि गएर घात गर्न सक्छन् यसर्थ सिसा सँग जिस्किनु राम्रो हुँदैन…
पुरा पढ्नुहोस् ...

एक हजार बढी गीत गाइसकेकी गायिका शोभा थापा सम्मानित

झलक पाली जेष्ठ १८, डोटी । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा जन्मिएर गीतसँगीतका क्षेत्रमा काठमाण्डौलाई कर्मथलो बनाएकी गायिका शोभा थापा सम्मानित भएकी छन् । राष्ट्रिय सङ्गीतकर्मी संघ काठमाण्डौले यसै साताको सोमबार आयोजना गरेको…
पुरा पढ्नुहोस् ...

आज ‘जोरायल महोत्सव’ को अन्तिम दिन : चक्र बमको प्रस्तुति रहने

बैशाख ०२, डोटी । गएको चैत्र २८ देखि सञ्चालित 'जोरायल महोत्सव-२०७९' मा आज बैशाख ०२ गते पछिल्लो पुस्ताका लोकप्रिय कलाकार चक्र बमको प्रस्तुति रहनेछ । "शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन : जोरायल महोत्सव कला, सीप…
पुरा पढ्नुहोस् ...