अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
दिपायल सिलगढी ६ द्वारा बालमन्दिर आ.वि.का विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
जेठ ५, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले जिल्ला सदरमुकाम सिलगढीमा रहेको बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
उक्त विद्यालयमा अध्ययनरत १ सय ५ जना विद्यार्थीलाई स्टेसनरी तथा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तह कर्मचारीबीच ५ बुँदे सहमति
जेठ ४, डोटी ।
सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति भएको छ। हिजो शनिबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालको संयोजकत्वमा रहेको वार्ता टोली र स्थानीय तह कर्मचारी प्रदेश…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
‘अखण्ड सुपको एजेण्डाले दिपायलबाट राजधानी सरेको हो’ – प्रचण्ड
जेठ ३, डोटी ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अखण्ड सुदूरपश्चिमको एजेण्डाकै कारण डोटीको दिपायलबाट राजधानी धनगढी सरेको जिकिर गरेका छन् ।
मध्ये पहाडी लोकमार्ग अन्तरगत जनता जागरण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रदेश प्रमुख समक्ष महालेखाले पेश गर्यो वार्षिक प्रतिवेदन
जेठ १, डोटी ।
महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखा परीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बामदेव शर्मा अधिकारीले बिहीबार आर्थिक वर्ष २०८०/०८१ को सातौं वार्षिक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा सेती नदीमा बगेर एक बालक वेपत्ता
बैशाख ३०, डोटी ।
डोटीमा सेती नदीमा बगेर एक बालक वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार
मंगलबार दिउँसो करिब १ बजेर ४० मिनेटको समयमा दिपायल सिलगढी नगरपालिका वडा नं. १ श्रीखोलीशैन बस्ने रमेश बि.क.को १० वर्षको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको आदर्शमा कुटाकुट हुँदा दुई जना घाइते, दुई जनाकै अवस्था `सिरियस´
बैशाख २९, डोटी ।
डोटीको आदर्श गाउँपालिका ४ पातलमा कुटपिट हुँदा दुई जना घाइते घाइते भएका छन् । दुई जनाकै स्वास्थ्य अवस्था `गम्भीर´ रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
शुरुमा हिजो बैशाख २८ गते आइतबार राती अन्दाजी पौने एघार बजेको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायल ४ को प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर १ लाई
बैशाख २०, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. ४ द्वारा आयोजित गाउँपालिका स्तरीय "प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता" को उपाधी वडा नम्बर १ ले हात पारेको छ ।
शनिबार बिहान सम्पन्न फाइनल खेलमा वडा नं. ६ को टिमले दोस्रो स्थान…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
छ्पालीमा प्रसुती गृहको भवन निर्माण अलपत्र, टिनको छानामुनि सुत्केरी सेवा
प्रेम नेपाली
बैशाख १९, डोटी ।
डोटीको सायल गाउँपालिका वडा नम्बर १ छपालीमा प्रसुती गृहको भवन निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ । भैरव शक्ति निर्माण सेवाले ठेक्का लिएको उक्त छपाली स्वास्थ्य चौकीको प्रसुती गृहको भवन निर्माण कार्य…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बिच बाटोमा ट्रक बिग्रेपछि बुडर-जोरायल सडक खण्ड दिनभर अवरुद्ध
बैशाख १९, डोटी ।
डोटीको बुडर-जोरायल सडक खण्ड शुक्रबार दिनभर अवरुद्ध रहेको छ ।
जोरायलबाट धनगढीतर्फ जान लागेको रा १ ख २६४८ नम्बरको ट्रक बाँजिलेकदेखि तल उकालोमा बिच बाटोमा बिग्रेकाले बाटो अवरुद्ध भएको हो ।
दिउँसो करिब १ बजेतिर सडकमा ट्रक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायल ४ मा `प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता´ हुने
बैशाख १५, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. ४ मा "प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता" आयोजना हुने भएको छ । वडा नं. ४ को कार्यालयले यही वैशाख १८ र १९ गतेसम्म घण्टेश्वर माध्यमिक विद्यालय, कुँडीकोटको खेलमैदानमा प्रतियोगिता आयोजना…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...