Browsing Category

राजनीति

स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

माघ २४, डोटी । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई…
पुरा पढ्नुहोस् ...

स्थानीय तहको निर्वाचन मिति तोक्ने लगाएतका मागसहित राष्ट्रिय युवा संघ डोटीले बुझायो प्रजिअमार्फत…

माघ १४, डोटी । राष्ट्रिय युवा संघ नेपाल डोटीले स्थानीय तहको निर्वाचनको मिति समयमै तोक्ने लगाएतका विभिन्न समसामयिक माग राख्दै डोटीका प्रमूख जिल्ला अधिकारीमार्फत शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय युवा संघका डोटी…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय सभा निर्वाचन : निर्वाचित १९ जनाको नाम सार्वजनिक (नामावली सहित)

माघ १२, डोटी । बुधबार १९ पदका लागि भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यमा १९ जना निर्वाचित उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । निर्वाचनमा महिला, दलित, अपाङ्गता…
पुरा पढ्नुहोस् ...

प्रदेश १ मा सत्ता गठबन्धन पराजित, एमाले उम्मेद्वारको शानदार जित

माघ १२, डोटी । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा अल्पसंख्यक क्षेत्रबाट राष्ट्रिय सभाको निर्वाचनमा विजयी हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय सभामा जनमोर्चाको ‘इन्ट्री’

माघ १२, दाङ । गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा जाँदा राष्ट्रिय जनमोर्चालाई फाइदा भएको छ । सत्तारूढ गठबन्धनले १९ पद भागबन्डा गरेर उम्मेदवार उठाउँदा लुम्बिनीबाट तुलप्रसाद विश्वकर्मा उम्मेदवार बनेका थिए । लुम्बिनीमा जनमोर्चाका एक…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

माघ १२, डोटी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका तीन वटै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट दलित कोटामा माओवादी केन्द्रका जगत पार्की, महिला कोटामा नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र अन्यतर्फ…
पुरा पढ्नुहोस् ...

स्थानीय तहको निर्वाचन सारेर कांग्रेस नेतृत्व कलंकित नहोस् : कांग्रेस नेता खड्का

माघ १२, डोटी । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले संविधानको मर्म र भावना अनुसार तीनै तहका निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै…
पुरा पढ्नुहोस् ...

तीस मध्ये बीस वटा देशमा राजदूत रिक्त

माघ ११, डोटी । विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको आठौं जिल्ला अधिवेशन आज राजपुरमा हुँदै

पुस २३, डोटी । नेपाल कम्युनिष्ट पार्टी एमालेको आठौं जिल्ला अधिवेशन आज शुक्रबार उद्घाटन हुँदैछ । राजपुरमा आयोजना हुने अधिवेशनको तयारी करिब पूरा भैसकेको नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले जानकारी दिए । अधिवेशनमा मूल आयोजक कमिटिका १४८…
पुरा पढ्नुहोस् ...

एमाले डोटी जिल्ला अधिवेशन पुस २३ र २४ गते हुने, कसलाई के जिम्मेवारी तोकियो ?

प्रेम नेपाली पुस १२, डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ । सोमबार बसेको एमाले डोटी जिल्ला कमिटी बैठकले आसन्न जिल्ला अधिवेशन राजपुरको सेती सभाहलमा आयोजना गर्ने र अधिवेशन सम्पन्न…
पुरा पढ्नुहोस् ...