Browsing Category

राजनीति

काङ्ग्रेस महाधिवेशन : भारी मत अन्तर सहित सभापतिमा पुन: देउवा विजयी

मंसिर २९, काठमाण्डौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पुनः शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको छन् । मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा…
पुरा पढ्नुहोस् ...

काँग्रेस चुनाव दोस्रो राउण्ड प्रवेश : देउवा र शेखरमध्ये कसले मार्ला बाजी ?

मंसिर २८, काठमाडौं । नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको छ । पहिलो चरणमा शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत ल्याएका छन् । त्यसैगरी डा शेखर…
पुरा पढ्नुहोस् ...

महत्त्वपूर्ण निर्णय सहित नेकपा एमाले जोरायलको प्रथम बैठक सम्पन्न

मंसिर २७, डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जोरायल गाउँपालिका कमिटी डोटीको प्रथम बैठक सोमबार सम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गरेको जनाइएको छ । जस अनुसार गाउँपालिका कमिटीको २१ सदस्यीय सचिवालय गठन गरिएको छ…
पुरा पढ्नुहोस् ...

नेकपा एमाले सायल गाउँपालिका कमिटीको पहिलो बैठक सम्पन्न

प्रेम नेपाली मंसिर २५, डोटी । नेकपा एमाले सायल गाउँपालिका कमिटीको पहिलो बैठक शनिबार सम्पन्न भएको छ । गत कार्तिक २४ गते सम्पन्न पालिका कमिटीको अधिवेशनबाट जिम्मेवारी पाएका पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण समेत गराइएको छ । कमिटीको पहिलो…
पुरा पढ्नुहोस् ...

एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, भूसाल पराजित

मंसिर १४, चितवन । एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा घनश्याम भूसाल पराजित भएका छन् । उनले ७२५ मत ल्याए । उपाध्यक्षमा ७ जनाले उम्मेदवारी…
पुरा पढ्नुहोस् ...

एमाले अध्यक्षमा पुनः केपी ओली विजयी, ओलीले १ हजार ९ सय मत ल्याउँदा रावलले पाए १९६ मत

मंसिर १४, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ९ सय मत पाउनुभएको छ भने उहाँका…
पुरा पढ्नुहोस् ...

काँग्रेसले सार्‍याे प्रदेश अधिवेशन : महाधिवेशन कार्यक्रम तालिका पनि फेरियो

मंसिर १३, काठमाण्डौ । नेपाली काँग्रेसले प्रदेश अधिवेशन २ दिन परे सारेको छ । सोमबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार मंसिर…
पुरा पढ्नुहोस् ...

एमाले महाधिवेशन : यस्तो छ ओलीको पदाधिकारी टिम 

मंसिर १३, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा आइतबार रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । यद्यपि उक्त टिम सर्वसम्मत हुन सकेको छैन र निर्वाचन हुनेभएको छ । राति अबेर सुरु भएको बन्दसत्रमा…
पुरा पढ्नुहोस् ...

एमाले महाधिवेशन : ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्यमा को-को परे ? (सूचिसहित)

मंसिर १३, चितवन । नेकपा एमालेको चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्द शत्रमा अध्यक्ष केपीशर्मा ओलीले केन्द्रीय सदस्यका लागि ३०१ जनाको नाम पेश गरेका छन् । आइतबार मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम…
पुरा पढ्नुहोस् ...

नेपाली काङ्ग्रेस डोटीको सभापतिमा नरेन्द्र बहादुर सिंह विजयी

मंसिर ८, डोटी । नेपाली कांग्रेस डोटीको जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् । आज बुधबार भएको दोस्रो चरणको निर्वाचनमा सिंहले भूमिराज बडूलाई पराजित गर्दै जिल्ला सभापतिमा विजयी भएका हुन् । दोश्रो चरणको मतदानमा ९ सय ८७ मत…
पुरा पढ्नुहोस् ...