Browsing Category

फ्ल्यास फोटो

डाेटीमा नेकपा (एकीकृत समाजवादी) को पक्षमा तिन जनप्रतिनिधीद्वारा सनाखत

भाद्र २१, डोटी । डोटीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा तीन जना जनप्रतिनिधिले सनाखत गरेका छन् । डोटीको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिवराज खड्का र सायल…
पुरा पढ्नुहोस् ...

डोटीका तीन स्थानीय तहमा ‘सुन्तला जोन क्षेत्र’का रूपमा अगाडि बढाइने

भाद्र २०, डोटी । डोटीका तीन वटा स्थानीय तहमा सुन्तला जोन क्षेत्रका रूपमा कार्यक्रम अगाडि बढाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय डडेल्धुरामार्फत डोटीको बडिकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा सुन्तला…
पुरा पढ्नुहोस् ...

डोटीमा एक महिलामाथि बलात्कार प्रयास

प्रेम नेपाली भाद्र २०, डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौकामा अपरिचित व्यक्तिले एक महिलामाथी बलात्कारको प्रयास गरेका छन् । आफुलाई आदर्श-६ कै बासिन्दा बताउने उक्त पुरुषले सायल गाउँपालिका वडा नम्बर १ की ४५ वर्षकि एक महिलालाई…
पुरा पढ्नुहोस् ...

“एमाले बाहेक अरु पार्टी रोज्न सकिदैन”- अर्थराज्य मन्त्री गहतराज

प्रेम नेपाली, भाद्र १८, डोटी । सुदुरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री अर्चना गहतराजले आफूले नेकपा (एमाले) बाहेक अरु पार्टी रोज्न नसक्ने बताएकी छन् । पार्टी कार्यकर्ता भेटघाटको क्रममा गृह जिल्ला डोटी पुगेका मन्त्री गहतराजले जसले…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिकामा विपद व्यवस्थापन र जलवायु परिवर्तनबारे सचेतना फैलाउन स्वयंसेवक खटाईंदै

भाद्र १६, डोटी । डोटीको जोरायल गाउँपालिकामा विपद व्यवस्थापन र जलवायु परिवर्तनबारे समुदायमा सचेतना फैलाउन स्वयंसेवक खटाईंदैछ । कारितास अष्ट्रियाको आर्थिक सहयोगमा कारितास नेपाल र सामुदायिक विकास मञ्च (सिडिएफ) डोटीको संयुक्त साझेदारीमा…
पुरा पढ्नुहोस् ...

नयाँ दल दर्तासँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

भाद्र १०, डोटी । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने यसअघि नै सहमति भइसकेको छ। प्रधानमन्त्री…
पुरा पढ्नुहोस् ...

डोटीमा प्रहरीद्वारा ‘मास्क लगाऔं अभियान’ जारी

भाद्र ८, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाऔं अभियानलाई निरन्तरता दिएको छ । अभियानका क्रममा मंगलबार डोटीको प्रमूख व्यापारिक केन्द्र दिपायलको पिपल्ला बजारमा मास्क लगाऔं अभियानका क्रममा एक…
पुरा पढ्नुहोस् ...

पर्यटकीय क्षेत्र ‘बग्लेक”मा अस्थायी प्रहरी पोष्ट राख्ने तयारी

भाद्र ७, डोटी । पर्यटकीय क्षेत्रका रुपमा परिचित डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. २ बग्लेकमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्ने तयारी शुरु भएको छ । जसका लागि सोमबार बिहान पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटी, डोटीका…
पुरा पढ्नुहोस् ...

आज जनै पूर्णिमा, रक्षावन्धन र क्वाँटी खाने दिन

भाद्र ६, डोटी । आज श्रावण शुक्ल पूर्णिमा । रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ । जनै पूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको…
पुरा पढ्नुहोस् ...

डोटीमा यसरी मनाईयो २२ औं अन्तराष्ट्रिय युवा दिवस

श्रावण २८, डोटी । ‘खाद्य प्रणालीमा रुपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ २२ औं अन्तराष्ट्रिय युवा दिवस विहीबार डोटीमा पनि मनाईएको छ । एक्शन एड नेपाल, सम विकास केन्द्र नेपाल, सामुदायिक विकास…
पुरा पढ्नुहोस् ...