Browsing Category

फ्ल्यास फोटो

आदर्श गाउँपालिका डोटीको नवौं गाउँसभा सम्पन्न

प्रेम नेपाली असार १०, डोटी । आदर्श गाउँपालिका डोटीले आफ्नो नवौं गाउँसभा सम्पन्न गरेको छ । उपाध्यक्ष कमला देवी ओझाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/ ०७९ को लागि निति तथा कार्यक्रम पेश गर्दै कुल जम्मा पचास करोड सत्र लाख सतचालिस हजार…
पुरा पढ्नुहोस् ...

डाेटीमा जनप्रतिनिधिले नै गरे पत्रकार माथी दुर्व्यवहार, दाेषिलाई कार्वाहीकाे माग

असार ९, डाेटी । डाेटीकाे पुर्विचाैकी गाउँपालिकामा रिपाेर्टिङ्ग र प्रशासनिक कार्यका लागि पुगेका पत्रकारहरु माथी जनप्रतिनिधिहरुले हातपात सहित दुर्व्यवहार गरेका छन् । नजर नेपाली साप्ताहिक डोटीका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डाेटी…
पुरा पढ्नुहोस् ...

डोटीका ४ स्थानीय तहमा भूमि सम्बन्धी लगत संकलन गर्ने तयारी

भागरथी मडै/असार ४, डोटी । डोटीका ४ वटा स्थानीय तहहरुमा भूमि सम्बन्धी लगत संकलन गर्ने तयारी भएको छ । जम्मा ९ वटा स्थानीय तह रहेको डोटीका दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकामा भूमिहीन…
पुरा पढ्नुहोस् ...

डोटीमा पहिरोले च्यापिएर फेरि दुई बालबालिकाको मृत्यु

किरण धामी असार ३, डोटी । लगातार परिरहेको वर्षाका कारण डोटीमा पहिरोमा परेर दुई बालबालिकाको मुत्यु भएको छ । विहिवार साँझ जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ का ७ वर्षीय बालक विनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्टको मृत्युु भएको…
पुरा पढ्नुहोस् ...

लगातारको वर्षाका कारण देशभर जनजीवन कष्टकर बन्दै

शालिभान साउँद असार ३, डोटी । मनसुनी वायु सक्रिय हुँदा केही दिनदेखिको लगातार वर्षाका कारण देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । देशभरीका प्राय जसो कच्ची सडकहरु साना-ठुला पहिरो र हिलाम्मे भएर अवरूद्ध हुँदा थप जनजीवन कष्टकर बन्न…
पुरा पढ्नुहोस् ...

डोटीमा पहिरोमा परी एकको मृत्यु, दुई घाईते

असार २, डोटी । डोटीमा बुधबार पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् । जिल्लाको केआईसिंह गाउँपालिका वडा नंं ३ बासुदेवीको रौवा भन्ने ठाउँमा खानेपानी बनाउन गएका बेला माथिबाट खसेको पहिरोमा परी एक जनाको मृत्यु भएको र…
पुरा पढ्नुहोस् ...

वर्षातले बाटो अवरुद्ध हुँदा डोटीको तोली गाउँमा खनिसकेको आलु खेतमै अलपत्र

असार १, डोटी । निरन्तरको वर्षातका कारण बाटो अवरुद्ध हुँदा डोटीको जोरायल गाउँपालिका वडा नंं १ तोली गाउँका किसानले खनिसकेको आलु खेतमै अलपत्र परेको छ । तिलाचौड तरकारी ब्लक समन्वय समितिका अध्यक्ष खडक मल्लका अनुसार झण्डै २ सय ३० क्विण्टल जति…
पुरा पढ्नुहोस् ...

डाेटीमा निषेधाज्ञा असार १० गतेसम्म थपियो (आदेश सहित)

जेठ ३१, डोटी । डोटीमा गत बैशाख २१ गतेबाट जारी गरिएको निषेधाज्ञा पाँचौ पटक थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) डोटीको बैठकले निषेधाज्ञा म्याद थप गरी आगामी असार १० गते राती १२ बजेसम्म लम्ब्याउने…
पुरा पढ्नुहोस् ...

‘सम्माननीय राष्ट्रपति भण्डारी हाम्रो शान, मान र गौरव हो’

-  गौरी ओली आज म जेठ १६ को आसपासमा छु । महिलाहरुलाई राजनैतिक घोषणामार्फत विशेष अधिकार दिलाउने उक्त दिन २०६३ जेठ १६ को विशेष सम्झना गर्दै यसमा सहयोग पुर्याउनुहुने सम्पूर्ण अग्रजहरुमा हार्दिक धन्यवाद र अधिकार प्राप्त गर्न सफल सम्पूर्ण…
पुरा पढ्नुहोस् ...

यो वर्ष डडेल्धुरामा सबैभन्दा बढी बजेट अमरगढी नगरपालिका र कम गन्यापधुरा गाँउपालिकामा

जेठ १८, डडेल्धुरा । नेपाल सरकारले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा डडेल्धुराका ७ वटा स्थानीय तहहरुमध्ये सबैभन्दा बढी बजेट जिल्ला सदरमुकाम समेत रहेको अमरगढी नगरपालिकामा परेको छ । पाँच वटा गाउँपालिकाहरु र दुई…
पुरा पढ्नुहोस् ...