Browsing Category

समाज

डोटीको प्रसिद्ध धार्मिक क्षेत्र घण्टेश्वर मेला भदौ ३० गते राति लाग्ने

भागरथी मडै भाद्र २५, डोटी । डोटी र डडेल्धुरा जिल्लाको सिमा क्षेत्र नजिकै अवस्थित पूर्व पश्चिम जोड्ने महाभारत (तेले) लेगमा पर्ने घण्टेश्वर देवताको मेला यहि भदौ ३० गते रातीदेखि ३१ गते बिहानसम्म लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका…
पुरा पढ्नुहोस् ...

आज जनै पूर्णिमा, रक्षावन्धन र क्वाँटी खाने दिन

भाद्र ६, डोटी । आज श्रावण शुक्ल पूर्णिमा । रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ । जनै पूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको…
पुरा पढ्नुहोस् ...

इडिसिद्वारा डोटीमा सञ्चालित छाउपडी प्रथा सम्बन्धी परियोजना ‘फेजआउट’

श्रावण १४, डोटी । सम विकास केन्द्र (इडिसि) नेपाल डोटीद्वारा सन् २०१९ मे महिनादेखि जुलाई २०२१ सम्म सञ्चालित छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि किशोरी, महिला तथा युवाहरुको साझा अभियान परियोजना डोटीबाट ‘फेजआउट’ भएको छ । विहीबार…
पुरा पढ्नुहोस् ...

आज बकर इदको सार्वजनिक बिदा

श्रावण ६, डोटी । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीहरुले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।…
पुरा पढ्नुहोस् ...

आज साउने संक्रान्ति, सु.प.मा पनि पर्वका रुपमा मनाइदै

श्रावण १, डोटी । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्वका रुपमा मनाईँदैछ । सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । आजका दिन, असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न…
पुरा पढ्नुहोस् ...

पशुपति आर्यघाटमा दाह संस्कारका लागि निःशुल्क दाउरा : वनमन्त्री आले

बिमल बिष्ट फागुन १७, काठमाण्डौ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता…
पुरा पढ्नुहोस् ...

खप्तड ‘हेली टुर’ शुभारम्भ, मूख्यमन्त्री भट्ट सहित ३ मन्त्रीद्वारा खप्तड भ्रमण

माघ १४, डोटी । सुदूरपश्चिम प्रदेशको मूख्य प्राकृतिक, धार्मिक, ऐतिहासिक पर्यटकीय स्थल खप्तड भ्रमणका लागि ‘हेली टुर’ शुभारम्भ भएको छ । डोटीबाट खप्तडको प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ का सञ्चालक दीपक बहादुर खड्काले ‘हेली टुर’…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा पुषे पन्ध्र पर्व मनाईदै

पौष १५, डोटी । डोटी लगायत सुदूरपश्चिमका जिल्लामा आज पुषे पन्ध्र पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा (बात) भन्दै रात…
पुरा पढ्नुहोस् ...

आज भाइटीका, शुभ साइत बिहान ११:३७ बजे

मंसिर १, डोटी । नेपाली हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान चाड भाइटीका तिहार आज सोमबार धुमधामसँग मनाइदैछ । निकै हर्षाेल्लासका साथ मनाइने यस पर्वलाई तिहार, दिपावली, भाइटीका, भाइ तिहार पनि भन्ने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस…
पुरा पढ्नुहोस् ...

आज गाई र गोरु तिहार मनाइँदै

कार्तिक ३०, डोटी । आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजा गरिँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका…
पुरा पढ्नुहोस् ...