अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
डोटी
आरन व्यवसायबाट दिनमा १८ हजारसम्म कमाई !
बैशाख ५, डोटी ।
डोटीका एक युवाले आरन व्यवसायबाट दिनमा कम्तीमा ५ हजारदेखि १८ हजारसम्म कमाई भएको अनुभव सुनाएका छन् ।
डोटी जिल्ला सदरमुकाम सिलगढीमा संचालित न्यु कृष्णभक्त आरन उद्योगका सञ्चालक भक्त बहादुर बिकले नजर अनलाइनलाई यस्तो अनुभव…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज ‘जोरायल महोत्सव’ को अन्तिम दिन : चक्र बमको प्रस्तुति रहने
बैशाख ०२, डोटी ।
गएको चैत्र २८ देखि सञ्चालित 'जोरायल महोत्सव-२०७९' मा आज बैशाख ०२ गते पछिल्लो पुस्ताका लोकप्रिय कलाकार चक्र बमको प्रस्तुति रहनेछ ।
"शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन : जोरायल महोत्सव कला, सीप…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायल गाउँपालिका स्तरीय ‘५औं अध्यक्ष कप भलिबल प्रतियोगिता-२०७९’ को उपाधी युनिक युथ…
चैत्र २७, डोटी ।
डोटीको जोरायल गाउँपालिका स्तरीय ‘५औं अध्यक्ष कप भलिबल प्रतियोगिता–२०७९’ को उपाधी युनिक युथ स्पोर्ट्स क्लबले हात पारेको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र रावतकट्टेमा रहेको रत्न आधारभूत विद्यालयको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायल गाउँपालिका स्तरीय ‘५औं अध्यक्ष कप भलिबल प्रतियोगिता–२०७९’ समुद्घाटन
चैत्र २५, डोटी ।
डोटीको जोरायल गाउँपालिका स्तरीय ‘५औं अध्यक्ष कप भलिबल प्रतियोगिता–२०७९’ को शनिबार समुद्घाटन भएको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र रावतकट्टेमा रहेको रत्न आधारभूत विद्यालयको खेलमैदानमा आयोजित…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको पूर्वीचौकी गाउँपालिकामा एमाले र युवा संघद्वारा अनिश्चितकालिन तालाबन्दी
चैत्र २४, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपालले शुक्रबार अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
नेकपा एमाले पूर्वीचौकी गाउँपालिका कमिटी अध्यक्ष टेक बहादुर बोगटी र राष्ट्रिय युवा संघ नेपाल डोटी सचिव…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायलको सिराडमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि समुदाय स्तरीय अभिमुखिकरण सम्पन्न
चैत्र २०, डोटी ।
डोटीको जोरायल गाउँपालिका ४ सिराड गाउँमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि समुदाय स्तरीय अभिमुखिकरण सम्पन्न भएको छ ।
युनिसेफ नेपाल र युरोपियन युनियनको सहयोगमा जोरायल गाउँपालिकाले अभिमुखिकरण कार्यक्रम आयोजना…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा ‘जोरायल महोत्सव – २०७९’ आयोजना हुँदै
चैत्र १०, डोटी ।
"शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन : जोरायल महोत्सव कला, सीप र संस्कृतिको संरक्षण" भन्ने मूल नाराका साथ डोटीमा 'जोरायल महोत्सव -२०७९' आयोजना हुने भएको छ ।
युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को प्यानल विजयी
चैत्र ८, डोटी ।
डोटीको जोरायल - ४ मा रहेको घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ ।
नेपाल विद्यार्थी संघको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जिउँदा चक्र मटेलीलाई सरकारले राख्यो शहीदको सूचीमा
चैत्र ४, डोटी ।
सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ ।
डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
‘छाउपडीका नाममा महिलाहरुलाई लाग्ने देवता गाउँपालिकालाई लागुन’ – अध्यक्ष ओझा
फाल्गुन २६, डोटी ।
डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले ‘छाउपडीका नाममा महिलाहरु र सबै मानिसलाई लाग्ने देवता गाउँपालिकालाई लागुन’ भन्दै सबै महिला दिदिबहिनीहरु र आम मानिसहरुलाई छाउपडी जस्ता अन्धविश्वास त्याग्न आग्रह गरेका छन्…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...