Browsing Category

राजनीति

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

बैशाख २४, डोटी । सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश…
पुरा पढ्नुहोस् ...

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

वैशाख २२, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले…
पुरा पढ्नुहोस् ...

सत्तारुढ एमालेको दशौं महाधिवेशनको कार्यतालिका सार्वजनिक

बैशाख १९, काठमाण्डौ । सत्तारुढ नेकपा एमालेले दशौं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । विभिन्न शाखा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गराइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जकानकारी दिनुभयो । आउँदो…
पुरा पढ्नुहोस् ...

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

बैशाख १९, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी…
पुरा पढ्नुहोस् ...

नेकपा एमाले वन तथा वातावरण विभाग प्रमुखमा मन्त्री प्रेम आले

बैशाख १०, काठमाण्डौ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य  प्रेम आलेलाई एमाले पार्टीको  वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी प्राप्त भएको छ । नेपाल सरकारका वन तथा वातावरण मन्त्री समेत रहेका आलेलाई आज बालुवाटारमा बसेको नेकपा एमालेको…
पुरा पढ्नुहोस् ...

माधव नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने एमाले अध्यक्ष ओलीको निर्णय

चैत १६ , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा…
पुरा पढ्नुहोस् ...

डोटीमा माओवादी केन्द्रको पनि कार्यालय स्थापना

फाल्गुन २६, डोटी । डोटीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पनि कार्यालय स्थापना गरेको छ । बुधबार सिलगढीको एक निजि घरमा कार्यालय स्थापना गरिएको सो पार्टीका युवा नेता तेज डुम्रेलले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रममा…
पुरा पढ्नुहोस् ...

डोटीमा नेकपा एमालेको आफ्नै भवनमा कार्यालय स्थापना

फाल्गुन २६, डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीले आफ्नै नव निर्मित भवनको समुद्घाटन सहित कार्यालय संचालनमा ल्याएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ जिरो प्वाइन्ट नजिकै आफ्नै जमिनमा बनेको भवनको एमाले केन्द्रीय नेतृ एवं…
पुरा पढ्नुहोस् ...

डोटीमा पनि राखियो नेकपा एमालेको बोर्ड

फाल्गुन २५, डोटी । डोटीमा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा राखिएको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) को साइन बोर्ड राखिएको छ । बोर्डमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कार्यालय सिलगढी डोटी लेखिएको छ ।…
पुरा पढ्नुहोस् ...

महिलाको प्रतिनिधित्व होइन, नेतृत्व हुनुपर्छ – काँग्रेस नेतृ संग्रौला

फाल्गुन ८, डोटी । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवं विघटित प्रतिनिधी सभा सदस्य डा. डिला संग्रौलालले महिलाहरुको प्रतिनिधित्व मात्रै नभएर नेतृत्व आवश्यक भएको बताएकी छन् । काँग्रेसको महिला संगठन नेपाल महिला संघको अभियानका क्रममा…
पुरा पढ्नुहोस् ...