Browsing Category

राजनीति

सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल विस्तार, ५ मन्त्रीसहित ४ राज्यमन्त्रीले लिए शपथ

जेठ १४, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मण्डल विस्तार गरेको छ। मुख्यमन्त्री त्रिलोचन भटट् नेतृत्वको प्रदेश सरकारको मन्त्री मण्डल विस्तार गरिएको हो। शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेशः एमालेद्वारा तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

जेठ १३, कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले सरकारबाट फिर्ता हुने पार्टीको निर्णय अवज्ञा गरेको भन्दै तीन मन्त्रीलाई बिहीबार स्पष्टीकरण सोधेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र…
पुरा पढ्नुहोस् ...

`एसियाको भविष्य’का नेताका रुपमा प्रधानमन्त्री ओली छनौट

जेठ १३, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ । २६औं…
पुरा पढ्नुहोस् ...

माधव नेपाल सहित ११ जनालाई निष्कासन, थप १२ लाई स्पष्टीकरण

जेठ १०, काठमाण्डौ । नेकपा एमाले स्थायी कमिटीको सोमबार दिउँसो बसेको बैठकले एमाले नेता माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । साथै थप १२ जनालाई स्पष्टीकरण साेध्ने निर्णय भएकाे नेता सुवासचन्द्र नेम्वाङले…
पुरा पढ्नुहोस् ...

अन्ततः प्रतिनिधी सभा विघटन, कार्तिक २६ र मंसिर ३ मा मध्यावधी निर्वाचन घोषणा

जेठ ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गर्नुभएको छ । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा…
पुरा पढ्नुहोस् ...

प्रतिनिधिसभा विघटन गर्ने सिफारिस, कार्तिक २६ र मंसिर ३ मा चुनाव

जेठ ८, काठमाण्डौ । सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस सहित आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको नयाँ निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् गठन, यस अघिका सबै मन्त्री दोहोरिए

बैशाख ३१, डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । एमाले अध्यक्ष समेत रहेका…
पुरा पढ्नुहोस् ...

केपीशर्मा ओली फेरि बने प्रधानमन्त्री

बैशाख ३०, डोटी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई पुन: नियुक्त गर्नुभएको हो । यस अघि बैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले…
पुरा पढ्नुहोस् ...

एमाले नेता माधव नेपाल सहित चार जनालाई गरिएको कारवाही फुकुवा

बैशाख ३०, काठमाण्डाै । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका ४ जना नेतालाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ । विहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे,…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका एमाले नेता कठायतको कोरोना संक्रमणबाट निधन, एमाले डोटीद्वारा दुःख व्यक्त

बैशाख ३०, डोटी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य लाल बहादुर कठायतको कोरोना संक्रमणबाट निधन भएको छ । डोटीको शिखर नगरपालिका वडा नं. ३ घर भई हाल कैलालीको धनगढी सन्तोषी टोलमा बस्दै आएका ४८ वर्षिया कठायतको कोरोना संक्रमणबाट निधन…
पुरा पढ्नुहोस् ...