Browsing Category

समाज

आज हरितालिका तीज मनाइदै

असोज १, डोटी । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज हिन्दु नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर…
पुरा पढ्नुहोस् ...

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइदै

असोज १, डोटी । आज असोज संक्रान्तिका दिन कालीगढले विश्वकर्मा बाबाको पूजाआजा गरी ‘विश्वकर्मा दिवस’ मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

असोज १, डोटी । आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व धुमधामसङ्ग मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ । किंवदन्ती अनुसार भगवान…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै

भाद्र १, डोटी । आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ । “बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात…
पुरा पढ्नुहोस् ...

भदौ ८ गते गौराको सार्वजनिक बिदा हुने

साउन ३०, डोटी । सुदूरपश्चिमको मौलिक सँस्कृती बोकेको गौरा पर्वको अवसरमा आगामी भदौ ८ गते थप एक दिन सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले  प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी भदौ ८ गते गौरा पर्वको सार्वजनिक बिदा तोकेको हो।…
पुरा पढ्नुहोस् ...

खप्तडमा म्याराथन लगाएतका प्रतियोगिताको तयारी पूरा

सुवास नेपाली जेष्ठ १३, डोटी । भू-स्वर्गको रूपमा विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा जेष्ठ शुक्ल पक्ष दशमीमा लाग्ने गंगा दशहरा मेलालाई लक्षित गर्दै (हाई अल्टिच्युट) खप्तड-शैलेश्वरी खुला म्याराथन पुरुष र महिला हाप म्याराथन लगायत अन्य…
पुरा पढ्नुहोस् ...

विद्याकी देवी सरस्वतीको पूजा गरि आज वसन्त पञ्चमी अर्थात ‘श्रीपञ्चमी’ पर्व मनाईदै

माघ १२, डोटी । आज वसन्त पञ्चमी अर्थात ‘श्रीपञ्चमी’ पर्व देशभर विद्याकी देवी सरस्वतीको पूजा आरधना गरी मनाइदै छ। आजैदेखि ऋतुहरूका राजा वसन्त ऋतु सुरु हुने भएकाले वसन्त श्रवण गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

पुस १५, डोटी । आज पुस १५ गते सुदूरपश्चिम प्रदेशमा ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ ।  यस प्रदेशको मौलिक परम्पराका र सँस्कृति यो पर्व यहाँका नौ वटै जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधाम साथ मनाइन्छ । हरेक वर्षको पुस १५ गते गाउँका सबै…
पुरा पढ्नुहोस् ...

आज दशैंको पहिलो दिन, घटस्थापना गरि घर-घरमा जमरा राखिंदै

असोज १०, डोटी । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने नेपालीहरुको महान् चाड बडादशैं आजदेखि शुरु भएको छ । यस दिनलाई घटस्थापना भनिन्छ । यस वर्षको नवरात्रि आजदेखि शुरु भएको छ । आजको दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ ।…
पुरा पढ्नुहोस् ...

आज विश्वकर्मा पूजा, फलाम तथा धातुजन्य यन्त्र उपकरणकाे पूजा गरिदै

असोज १, डोटी । आज असोज १ गते, विश्वकर्मा बाबाको पूजा गरि मनाइँदै छ । आजकाे दिनमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, मेसिन तथा औजार आदिको पूजा गरिन्छ । नेपालमा प्रत्येक वर्ष असोज १ मा विश्वकर्मा पूजा गरेर मनाउने …
पुरा पढ्नुहोस् ...