अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
सिडिएफ नेपालद्वारा पत्रकारहरुसङ्ग अभिमुखिकरण सम्पन्न
प्रेम नेपाली/भाद्र २६, डोटी ।
डोटीमा क्रियाशील गैर सरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीले आइपास नेपालसङ्गको सहकार्यमा आइतबार पत्रकारहरुसङ्ग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
यौन तथा प्रजनन स्वास्थ्य अधिकार र…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा यसरी मनाईयो १४ औं मुक्त हलिया दिवस
भाद्र २१, डोटी ।
आज १४ औं मुक्त हलिया दिवस डोटीमा मनाईएको छ ।
नेपाल सरकारले विशेष गरी सुदूरपश्चिम र मध्यपश्चिममा व्याप्त हलिया प्रथाको अन्त्य गर्न वि.सं. २०६५ भाद्र २१ गते हलिया मुक्तिको घोषणा गरेको दिनको सम्झनामा डोटीमा पनि र्याली तथा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रतिनिधी सभा प्रत्यक्षमा अध्यक्ष मल्ल, समानुपातिकमा इन्चार्ज ओली र प्रदेश सभा ‘क’ मा खड्का…
भाद्र २१, डोटी ।
नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्ल आगामी मंसिर ४ मा हुने प्रतिनिधी सभा प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् ।
हिजो सोमबार बेलुकी अबेर सम्पन्न भएको एमाले जिल्ला कमिटी डोटीको बैठकले एक मात्रै…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिमको प्रसिद्ध घण्टेश्वर मन्दिरमा आज राति मेला लाग्दै
झलक पाली/भाद्र १९, डोटी
डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल गाउँपालिका–१ को सिरानमा महाभारत लेगमा पर्ने घण्टेश्वर देवताको मेला आज राती लाग्दैछ ।
हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
एमाले डोटी उप–सचिव खड्काद्वारा जन्मदिनको अवसरमा फलफुल वितरण
भाद्र १९, डोटी ।
नेकपा एमाले डोटीका उप–सचिव कृष्णकुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा आइतबार फलफुल तथा मास्क वितरण गरेका छन् ।
उनले बिहानै जिल्ला अस्पताल डोटीमा रहेका बिरामी र पूज्यधर्मान्तक बृद्धाश्रम सिलगढीमा रहेका आश्रित गरी २२ जनालाई…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा प्रदेश सभा ‘ख’ का लागि एमाले नेता भट्टको दावी
भाद्र १८, डोटी ।
सरकारले गत श्रावण १९ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा गर्ने मिति घोषणा गरेसँगै सबैतिर निर्वाचनको सरगर्मी दिनानुदिन बढ्दै गएको छ ।
निर्वाचनमा उम्मेदवार सिफारिसका लागि विभिन्न राजनीतिक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै
भाद्र १८, डोटी ।
सुदूरपश्चिमको मौलिक सँस्कृतिको रूपमा रहेको महत्वपूर्ण गौरा पर्व आज हर्षोल्लासका साथ मनाईदैछ ।
भाद्र शुक्ल पञ्चमीदेखि शुरु भएर शुक्ल अष्टमीका दिन अर्थात आज गौरा पर्वको मुख्य दिन, आज अठवाली अर्थात् गौराको पूजाआजा गरी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेपालको ऋण २० खर्ब नाघ्यो
भाद्र १७, डोटी ।
नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डेंगुबाट कैलालीमा ३५ वर्षीया युवतीको मृत्यु
भाद्र १६, डोटी ।
डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।
उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिमको मौलिक सँस्कृति गौरा पर्व शुरु, आज विरुडा पञ्चमी
भाद्र १६, डोटी ।
सुदूरपश्चिमको मौलिक सँस्कृति बोकेको महत्वपूर्ण पर्व ‘गौरा’ आजबाट शुरु भएको छ। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि गौराको शुरूवात भएर भाद्र शुक्ल अष्टमीका दिनसम्म मनाइन्छ । गौराको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ।
आजको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...