Browsing Category

समाज

सुदूरपश्चिमको प्रसिद्ध घण्टेश्वर मन्दिरमा आज राति मेला लाग्दै

झलक पाली/भाद्र १९, डोटी डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल गाउँपालिका–१ को सिरानमा महाभारत लेगमा पर्ने घण्टेश्वर देवताको मेला आज राती लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै

भाद्र १८, डोटी । सुदूरपश्चिमको मौलिक सँस्कृतिको रूपमा रहेको महत्वपूर्ण गौरा पर्व आज हर्षोल्लासका साथ मनाईदैछ । भाद्र शुक्ल पञ्चमीदेखि शुरु भएर शुक्ल अष्टमीका दिन अर्थात आज गौरा पर्वको मुख्य दिन, आज अठवाली अर्थात्  गौराको पूजाआजा गरी…
पुरा पढ्नुहोस् ...

आज जनै पूर्णिमा र रक्षाबन्धन धुमधामसाथ मनाइँदै

साउन २७, डोटी । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा र रक्षाबन्धन पर्व देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई…
पुरा पढ्नुहोस् ...

बडीमालिका तीर्थयात्रामा डोटीबाट सरकारी टोली

साउन १३, डोटी । बडीमालिका तीर्थयात्रा शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको छ। यस तीर्थयात्रालाई सुदूरपश्चिम प्रदेशमै सबैभन्दा लामो अवधिको तीर्थयात्रा मानिन्छ। बाजुरा जिल्लामा अवस्थित बडीमालिका भगवतीको पूजा गर्नका लागि…
पुरा पढ्नुहोस् ...

पर्यटन मन्त्री आलेले गरे ‘रुपसकाँडा, छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’…

असार ११, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ मा 'रुपसकाँडा, छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण' आयोजनाको शनिबार शिलान्यास गरिएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उक्त आयोजनाको एक कार्यक्रमकाबिच…
पुरा पढ्नुहोस् ...

प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक

जेठ २६, डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ । प्रत्येक वर्ष जेठ शुक्ल दशमी अर्थात गंगादशहराको दिन खप्तडमा मेला लाग्ने गर्दछ । खप्तडमा लाग्ने गंगादशहरा मेला (जात्रा) मा हिन्दु…
पुरा पढ्नुहोस् ...

आज माघे संक्रान्ति पर्व देशभर मनाइदै

माघ १, डोटी । आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान र धार्मिक कार्य गरी मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । यस्तै थारु समुदायले माघ १ गतेलाई…
पुरा पढ्नुहोस् ...

ऐतिहासिक डोटी दरबार र दुधेश्वर जोड्ने पर्यटकीय पुलको शिलान्यास

पुस ५, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. २ मा रहेको तत्कालीन डोटेली राजाको दरबार अर्थात कोट भैरव र वडा नं. ५ मा रहेको यस क्षेत्रको महत्वपूर्ण धार्मीक पर्यटकीय क्षेत्र दुधेश्वर जोड्ने पर्यटकीय झोलुङ्गे पुलको सोमबार शिलान्यास…
पुरा पढ्नुहोस् ...

प्रसिद्ध धार्मिक शक्तिपीठ डोटीको शैलेश्वरीमा भव्य मेला लाग्दै

मंसिर ३, डोटी । नेपालकै प्रसिद्ध धार्मिक, ऐतिहासिक एवं पर्यटकीय आकर्षण रहेको डोटीको सिलगढीमा अवस्थित शक्तिपीठ शैलेश्वरीमा आज भव्य मेला (जाँत) लागिरहेको छ । हरेक कात्तिक शुक्लपूर्णिमाका दिन यहाँ मेला लाग्दछ । जसलाई स्थानीय भाषामा…
पुरा पढ्नुहोस् ...

आज घटस्थापना, हिन्दुहरुको पहिलो महान चाड बडा दशैं शुरु, कुन बेला छ उत्तम साइत ?

असोज २१, डोटी । आज घटस्थापना । हिन्दुहरुको पहिलो महान चाड बडा दशै आजबाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसङ्ग मनाइने महान पर्व बडा दशैंको पहिलो दिन आज घर-घरमा…
पुरा पढ्नुहोस् ...