Browsing Category

समाज

आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

कार्तिक २९, डोटी । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी…
पुरा पढ्नुहोस् ...

दोस्रो ठूलो चाड तिहार सुरु, आज कागको पूजा गरिँदै

कार्तिक २८, डोटी । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने…
पुरा पढ्नुहोस् ...

आज बडा दशैं : टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

कार्तिक १०, डोटी हिन्दु धर्माबलम्बी एवं नेपालीहरुको महान चाड बडा दशैं आज धुमधामसँग मनाईंदैछ । दुर्गापक्षको आज मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टिका एवं समृद्धिको प्रतीक जमरा…
पुरा पढ्नुहोस् ...

आज महाअष्टमी : धार्मिक शक्तिपीठ तथा मठमन्दिरमा दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदै

कार्तिक ८, डोटी । आज आश्विन शुक्ल अष्टमी अर्थात महाअष्टमी पर्व धार्मिक शक्तिपीठ तथा मठमन्दिरमा दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ । बडादशैंको आठौं दिन आज दशैंघर, कोत लगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष…
पुरा पढ्नुहोस् ...

हिन्दुहरुको महान चाड बडादशैँ शुरु : आज घटस्थापना

कार्तिक १, डोटी । हिन्दुहरुको महान चाड बडा दशैं आजबाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने बडादशैँ अन्तरगत आज पहिलो दिन घटस्थापना गरि मनाईंदैछ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइँने…
पुरा पढ्नुहोस् ...

डोटीमा छाउपडी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन

भागरथी मडै असोज २६, डोटी । डोटीमा छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि सोमबार जनचेतनामूलक सडक नाटक प्रर्दशन गरिएको छ । जिल्लाको शिखर नगरपालिका वडा नं. १ कफल्लेकी र वडा नं. ३ मुड्भरामा सडक नाटक प्रदर्शन गरिएको सम विकास…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाईंदै

असोज १, डोटी । आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ। विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी…
पुरा पढ्नुहोस् ...

आज विश्वकर्मा पूजा गरिंदै

असोज १, डोटी । आज आश्विन संक्रान्ति, अर्थात आज विश्वकर्मा पूजा पनि । यस दिन धातु तथा धातुजन्य मेशीनरी सामानहरुको पूजाआजा गरी विश्वकर्मा बाबाको पूजा गरि मनाईंदैछ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्मा बाबाले…
पुरा पढ्नुहोस् ...

आजदेखि सोह्र श्राद्ध शुरु

भाद्र १७, डोटी । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज बुधबारदेखि शुरु भएको छ । अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध शुरु हुँदैछ । आश्विन कृष्ण…
पुरा पढ्नुहोस् ...

इन्द्रजात्रा आज मनाइँदै

भाद्र १६, काठमाण्डौ । काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा आज मंगलबार मनाइँदै छ । जात्राको अवसरमा आज काठमाण्डौ उपत्यकामा सार्वजनिक विदा दिइएको छ । वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको…
पुरा पढ्नुहोस् ...