Browsing Category

डोटी

डोटीमा थप २६ जनामा कोरोना, सिलगढीका मात्रै १२ जना संक्रमित

असोज २९, डोटी । डोटीमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण देखा परेको छ । जसमध्ये १२ जना सिलगढीका मात्रै छन् । केहि दिन यता सिलगढीमा कोरोना संक्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय डोटीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार…
पुरा पढ्नुहोस् ...

महिला शक्ति विकास केन्द्र नेपालको सामाजिक लेखा परीक्षण सम्पन्न

असोज २८, डोटी । काठमाण्डौको गैरसरकारी सँस्था महिला शक्ति विकास केन्द्र नेपालले आफ्नो कार्य क्षेत्र डोटीमा आर्थिक वर्ष २०७६/०७७ को सामाजिक लेखा परीक्षण कार्यक्रम बुधबार सम्पन्न गरेको छ । डोटीको दिपायल सिलगढी नगरपालिकामा वडा नं. १ र ७ मा…
पुरा पढ्नुहोस् ...

सिड नेपाल डोटीद्वारा तीन स्थानिय तहमा ६६ वटा पिपिई सेट हस्तान्तरण

भागरथी मडै असोज २८, डोटी । समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले जिल्लाका ३ वटा स्थानीय तहमा ६६ वटा पिपिई सेट हस्तान्तरण गरेको छ । मंगलबार सायल गाउपालिकामा २२ वटा पिपिई सेट हस्तान्तरण गरेको उत्त सँस्थाले बुधबार दिपायल सिलगढी…
पुरा पढ्नुहोस् ...

बुधबार पनि दिपायल सिलगढी नगरपालिकाद्वारा बजार अनुगमन

झलक पाली असोज २८, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाको संयोजनमा बुधबार पनि बजार क्षेत्रमा सर्वपक्षीय अनुगमन गरिएको छ । नगरपालिकाको वडा नं. ४ मा पर्ने पिपल्ला बजार क्षेत्रका पसलहरुमा गरिएको अनुगमनमा हजारौं मूल्य बराबरका म्याद…
पुरा पढ्नुहोस् ...

सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्न माग गर्दै अनेरास्ववियु डोटीद्वारा प्रशासनको…

असोज २८, डोटी । जताततै कोरोना भाईरसको संक्रमण फैलिईहेका बेला सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्न माग गर्दै अनेरास्ववियु डोटीले जिल्ला प्रशासन कार्यालय डोटीलाई ज्ञापन पत्र बुझाएको छ । यतिबेला यातायातका साधनमा ५० प्रतिशत…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी नगरपालिकाद्वारा बजार अनुगमन, हजारौं मूल्यका म्याद नाघेका अखाद्य सामान बरामत

असोज २७, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाको संयोजनमा मंगलबार बजार क्षेत्रमा सर्वपक्षीय अनुगमन गरिएको छ । नगरपालिकाको वडा नं. २ र ३ मा पर्ने एअरपोर्ट बजार क्षेत्रका पसलहरुमा गरिएको अनुगमनमा हजारौं मूल्य बराबरका म्याद नाघेका अखाद्य…
पुरा पढ्नुहोस् ...

सिमान्तकृत समुदायका महिलाहरुलाई राहत वितरण

असोज २७, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकाका सिमान्तकृत समुदायका महिलाहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री राहत वितरण गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीले पूर्वीचौकी गाउँपालिकामा…
पुरा पढ्नुहोस् ...

दलित समुदायको बस्ती जोरायलको पनालीगैरामा खानेपानी

असोज २६, डोटी । दलित समुदाय मात्रै रहेको बस्ती डोटीको जोरायल गाउँपालिका वडा नं. २ को पनालीगैरामा खानेपानी पहुँच पुगेको छ । जोरायल गाउँपालिकाको ३५ प्रतिशत, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ३९ प्रतिशत र उपभोक्ताको २६ प्रतिशत श्रमदान…
पुरा पढ्नुहोस् ...

डोटीमा छाउपडी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन

भागरथी मडै असोज २६, डोटी । डोटीमा छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि सोमबार जनचेतनामूलक सडक नाटक प्रर्दशन गरिएको छ । जिल्लाको शिखर नगरपालिका वडा नं. १ कफल्लेकी र वडा नं. ३ मुड्भरामा सडक नाटक प्रदर्शन गरिएको सम विकास…
पुरा पढ्नुहोस् ...

एक हजार ४८ जना नेकपा डोटीमा प्रवेश

प्रेम नेपाली असोज २६, डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले जिल्लाका ९ वटै स्थानीय तहमा आयोजना गरेको कार्यक्रममा १ हजार ४८ जना नेकपामा प्रवेश गरेका छन् । असोज २ गते शिखर नगरपालिकाबाट शुरु गरी असोज २५ गते सायलमा अन्तिम कार्यक्रम…
पुरा पढ्नुहोस् ...