Browsing Category

स्वास्थ्य

जिल्ला अस्पताल डोटीमा शनिबार गरिएको पिसिआर परीक्षणमा डोटीका १५ र अछामका १३ जना गरी थप २८ जनामा…

असोज १०, डोटी । जिल्ला अस्पताल डोटीमा शनिबार गरिएको पिसिआर परीक्षणमा डोटीका १५ र अछामका १३ जना गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टी छ । अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्ती अनुसार जम्मा १ सय २५ नयाँ नमुना…
पुरा पढ्नुहोस् ...

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघ्यो

असोज ९, काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…
पुरा पढ्नुहोस् ...

सिड नेपाल डोटीद्वारा फेरी स्वास्थ्य सामाग्री सहयोग

कमल बम असोज ९, डोटी । समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा फेरी स्वास्थ्य सामाग्री वितरण गरेको छ । युएमएनसँगको साझेदारीमा बागटान फुड्सिल गाउँपालिकाको वडा नं. ७ चवराचौताराका एकल महिला, जेष्ठ…
पुरा पढ्नुहोस् ...

जिल्ला अस्पताल डोटीमा शुक्रबार गरिएको पिसिआर परीक्षणमा डोटीका २ र अछामका २४ जना गरी थप २६ जनामा…

भागरथी मडै असोज ९, डोटी । जिल्ला अस्पताल डोटीमा शुक्रबार गरिएको पिसिआर परीक्षणमा डोटीका २ र अछामका २४ जना गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टी छ । अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्ती अनुसार शुक्रबार…
पुरा पढ्नुहोस् ...

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

असोज ७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने…
पुरा पढ्नुहोस् ...

जिल्ला अस्पताल डोटीमा गरिएको पिसिआर परीक्षणमा डोटीका १७ र अछामका १८ गरी थप ३५ जनामा कोरोना पुष्टी

प्रेम नेपाली असोज ७, डोटी । जिल्ला अस्पताल डोटीमा बुधबार गरिएको पिसिआर परीक्षणमा डोटीका १७ र अछामका १८ जना गरी थप ३५ जनामा कोरोना संक्रमण पुष्टी छ । अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्ती अनुसार बुधबार…
पुरा पढ्नुहोस् ...

सिड नेपालद्वारा डोटीमा झण्डै साढे ७ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग

असोज ६, डोटी । स्वास्थ्य क्षेत्रमा काम गर्ने डोटीको गैर सरकारी सँस्था समान पहुँच विकास केन्द्र (सिड) नेपालले पछिल्लो समयमा मात्रै करिब साढे ७ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड–१९ को माहामारीलाई मध्यनजर गर्दै सेवा…
पुरा पढ्नुहोस् ...

थप १ हजार ३ सय २५ जना कोरोना सङ्क्रमित, कुल संक्रमित संख्या ६४ हजार १ सय २२ पूग्यो

असोज ४, काठमाण्डौ । नेपालमा कोरोना भाइरसका थप १ हजार ३ सय २५ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय २५ जना मानिस सङ्क्रमित थपिएका हुन् । देशभरीका विभिन्न ४९ वटा प्रयोगशालामा…
पुरा पढ्नुहोस् ...

नेपालमा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुग्यो

असोज ३, काडमाण्डौ । नेपालमा पछिल्लो अपडेट अनुसार थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ती सङ्क्रमित थपिएका हुन् । मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा दिएको जानकारी…
पुरा पढ्नुहोस् ...

डोटीका नौ वटै स्थानीय तहका स्वास्थ्य संयोजकहरू सम्मानित

असोज २, डोटी । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनमा महत्त्वपूर्ण योगदान दिएको भन्दै डोटीका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरू सम्मानित भएका छन् । स्वास्थ्य कार्यालय, डोटीले विहीबार र…
पुरा पढ्नुहोस् ...