अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
स्वास्थ्य
उच्च अदालत दिपायलका १८ सहित डोटीमा थप ३५ जनामा कोरोना पुष्टी
भागरथी मडै
कार्तिक ३, डोटी ।
उच्च अदालत राजपुर, दिपायलका १८ जना कर्मचारी सहित डोटीमा एकै दिन थप ३५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीद्वारा प्रकाशित विज्ञप्ती अनुसार दिपायल सिलगढी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो
कार्तिक ३, काठमाण्डौ ।
नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या १ लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार ७ सय ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १५ हजार ७ सय १४…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको पिसिआर परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण
कार्तिक ३, डोटी ।
जिल्ला अस्पताल डोटीको पिसिआर परीक्षण प्रयोगशालामा सोमबाट गरीएको परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा परीक्षण गरिएका १ सय ९४ नमुना मध्ये ३१ नमुनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जिसस डोटी प्रमूख ऐर र निजकी धर्मपत्नी पूर्व सभासद ओलीलाई कोराना संक्रमण
कार्तिक २, डोटी ।
जिल्ला समन्वय समिति डोटीका प्रमूख राम बहादुर ऐर र निजकी धर्मपत्नी एवं पूर्व संविधान सभा सभासद गौरी ओलीलाई कोरोना संक्रमण देखिएको छ ।
आफु र श्रीमती दुवैलाई कोरोना संक्रमण भएको जिल्ला अस्पताल डोटी श्रोतले जानकारी दिएको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको पुर्वीचौकीमा स्वास्थ्यचौकीमै एमबिबिएस डाक्टर राखेर स्वास्थ्य सेवा दिन शुरु
असोज ३०, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्यचौकीमै एमबिबिएस डाक्टरको व्यवस्था गरी जनतालाई स्वास्थ्य सेवा दिन शुरु गरेको छ ।
गाउँपालिकाको केन्द्र समेत रहेको वडा नं. ४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा रहने गरी डाक्टरको व्यवस्था…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा थप २६ जनामा कोरोना, सिलगढीका मात्रै १२ जना संक्रमित
असोज २९, डोटी ।
डोटीमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण देखा परेको छ । जसमध्ये १२ जना सिलगढीका मात्रै छन् । केहि दिन यता सिलगढीमा कोरोना संक्रमण बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय डोटीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सिड नेपाल डोटीद्वारा तीन स्थानिय तहमा ६६ वटा पिपिई सेट हस्तान्तरण
भागरथी मडै
असोज २८, डोटी ।
समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले जिल्लाका ३ वटा स्थानीय तहमा ६६ वटा पिपिई सेट हस्तान्तरण गरेको छ ।
मंगलबार सायल गाउपालिकामा २२ वटा पिपिई सेट हस्तान्तरण गरेको उत्त सँस्थाले बुधबार दिपायल सिलगढी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेपालमा थप २०५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो
असोज २३, डोटी ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको १३ हजार २ सय ७९ नमुना परीक्षणमा ७ सय ३२ महिला र १ हजार ३ सय २७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको बडीकेदार गाउँपालिका एक साताका लागि बन्द
गणेश मौनी,
असोज १६, डोटी ।
डोटीको बडीकेदार गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टी भएसंगै कार्यालको सम्पूर्ण कामकाज एक साताका लागि बन्द गरिएको छ ।
गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाईरसको संक्रमण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
इडिसीद्वारा स्वास्थ्य कार्यालय डोटीलाई ५ सय ४३ सेट पिपिई सहयोग
असोज १६, डोटी ।
सम विकास केन्द्र (ईडिसी) डोटीले विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका लागी स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको छ ।
शुक्रबार जिल्ला समन्वय समिति डोटीको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...