Browsing Category

डोटी

सरस्वती पूजाको अवसरमा सरस्वती मा.वि.सानागाउँमा ४० लाखको चमेना गृहको उद्घाटन

फाल्गुन ४, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ स्थित सरस्वती माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसरमा मंगलबार चमेना गृहको समुद्घाटन गरिएको छ । पूर्वीचौकी गाउँपालिकाको ४० लाखको लगानीमा निर्माण कार्य सम्पन्न भएको उक्त चमेना गृहको…
पुरा पढ्नुहोस् ...

डोटीमा दोश्रो चरणमा कोभिड–१९ विरुद्ध खोप लगाईंदै

भागरथी मडै फाल्गुन ३, डोटी । डोटीमा कोभिड–१९ विरुद्ध दोश्रो चरणको खोप लगाउने कार्य आइतबारदेखि शुरु गरिएको छ । दोश्रो चरणको खोप लगाउने क्रममा आइतबार मात्रै ५५ जना पुरुष र ७ जना महिलाहरु गरी ६२ जनाले खोप लगाएका छन् । जसमध्ये २ जना पहिलो…
पुरा पढ्नुहोस् ...

भूमि सम्बन्धी समस्या समाधान आयोग डोटी जिल्ला समितिको कार्यालय स्थापना

फाल्गुन २, डोटी । भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति डोटीको कार्यालय आइतबार समुद्घाटन गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गर्न गठित आयोगको जिल्ला समितिको कार्यालयको जिल्ला समन्वय…
पुरा पढ्नुहोस् ...

सिड नेपालद्वारा विपन्न परिवारलाई कम्बल र सुनौलो हजार दिनका आमालाई हात धुने सामाग्री वितरण

माघ २२, डोटी । समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले जिल्लाका विभिन्न विपन्न परिवारलाई कम्बल र सुनौलो हजार दिनका आमालाई हात धुने सामाग्रीहरु वितरण गरेको छ । दिपायल सिलगढी नगरपालिका ९ मछुन्तोलाका ९८ र आदर्श गाउँपालिका ७ का १ सय २ जना…
पुरा पढ्नुहोस् ...

नेकपा ओली समूहको बडिकेदार गाउँपालिका स्तरीय कमिटिको विस्तारि बैठक सम्पन्न, अध्यक्षमा ताडी र सचिवमा…

चक्र मल्ल माघ १९, डोटी (बडिकेदार) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूले डोटीको बडिकेदार गाउँपालिका स्तरीय कमिटीको विस्तारित बैठक सोमबार सम्पन्न भएको छ । बैठकबाट उक्त गाउँ कमिटिको अध्यक्षमा लाल बहादुर ताडी र सचिवमा खगेन्द्र बमलाई…
पुरा पढ्नुहोस् ...

नेपाल बाल संगठन डोटीको अधिवेशन सम्पन्न

धन कुमाल माघ १७, डोटी । नेपाल बाल संगठन डोटीको जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट बाल संगठनका तदर्थ समिति सभापति बिमल विक्रम शाहीको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको सदस्यहरुमा धनी भट्ट जैशी, यादव…
पुरा पढ्नुहोस् ...

डोटीमा १ किलो १ सय ग्राम सुन र साढे १७ लाख नगद सहित एक महिला पक्राउ

माघ १४, डोटी । डोटीमा प्रहरीले १ किलो १ सय ग्राम सुन र साढे १७ लाख नगद बरामद गरेको छ । केआईसिंह गाउँपालिका वडा नं. ६ भिताणीमा लुकाएर राखेको सुन र १७ लाख ४७ हजार नगद बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक…
पुरा पढ्नुहोस् ...

मध्यावधी निर्वाचनका लागि डोटीमा मतदाता नामावली अद्यावधिक गरिंदै

माघ १४, डोटी । सरकारले आगामी बैैशाख १७ र २७ गते गरी दुइ चरणमा तोकिएको प्रतिनिधी सभाको मध्यावधी निर्वाचनका लागि डोटीमा मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय डोटीमा आयोजित सरोकारवालासँगको छलफल…
पुरा पढ्नुहोस् ...

खप्तडका अध्यक्ष सिंह र कार्यकारी खड्काद्वारा पदभार ग्रहण

माघ १२, डोटी । खप्तड क्षेत्र पर्यटन विकास समितिका नवनियुक्त अध्यक्ष हर्क बहादु सिंह र कार्यकारी निर्देशक भीम बहादुर खड्काले सोमबार पदभार ग्रहण गरेका छन् । समितिको सिलगढीस्थित कार्यालयमा दुवै जनाले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण…
पुरा पढ्नुहोस् ...

‘शिक्षा मानवलाई मानवको तहमा पुर्याउने माध्यम हो’ – सभाषद सिंह

माघ ९, डोटी । संविधान सभाका सदस्य हर्क बहादुर सिंहले शिक्षा मानवलाई मानवको तहमा पुर्याउने माध्यम भएको बताएका छन् । पूर्वीचौकी गाउँपालिका वडा नं. १ खिरसैनको पट्कानीस्थित भगवती आधारभूत विद्यालयको सामाजिक परीक्षण तथा नवनिर्मित २ कोठे भवनको…
पुरा पढ्नुहोस् ...