Browsing Category

राजनीति

नेपाली काँग्रेस डोटी : सभापति पदको निर्वाचन दोस्रो चरणमा हुँदै

मंसिर ८, डोटी । नेपाली काँग्रेस डोटीको सभापति पदका लागि दोस्रो चरणमा निर्वाचन हुँदैछ । दोस्रो चरणको निर्वाचन आज बुधबार बिहान ८ बजेदेखि हुँदैछ । यहि मंसिर ६ गतेदेखि जारी जिल्ला अधिवेशनमा पहिलो चरणको हिजो मंगलबार भएको निर्वाचनको हिजै राती…
पुरा पढ्नुहोस् ...

एमाले डोटीमा जुट्यो सहमती, इञ्चार्ज ओली, अध्यक्ष मल्ल र सचिव मलासी सहित एकमत भएर पहिलो बैठक सम्पन्न

कार्तिक २७, डोटी । नेकपा एमाले डोटीमा लामो समयपछि सहमती जुटेको छ । सर्वोच्च अदालतले २०७७ फाल्गुन २३ मा गरेको फैसला बमोजिम तत्कालिन नेकपाबाट पूर्ववत नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ २ को अवस्थामा फर्कन भनेपछि पछिल्लो समयमा…
पुरा पढ्नुहोस् ...

नेकपा एमाले जोरायल गाउँपालिका डोटीको अध्यक्षमा भण्डारी र सचीवमा भट्ट

कार्तिक १६, डोटी । नेकपा एमाले जोरायल गाउँपालिका डोटीको अध्यक्षमा युवा नेता तीर्थ भण्डारी चयन भएका छन् । सोमबार राती सम्पन्न गाउँपालिकाको प्रथम अधिवेशनबाट भण्डारीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको अधिवेशनको अध्यक्ष मण्डलका…
पुरा पढ्नुहोस् ...

नेपाल कम्युनिष्ट पार्टी डोटीद्वारा जिल्ला प्रशासन अगाडी धर्ना

असोज १८, डोटी । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले आज दशैभरीबाट सरकारलाई तीन बुँदे सहमति कार्यान्वयन गर्न…
पुरा पढ्नुहोस् ...

नेकपा (एकिकृत समाजवादी) को डोटी जिल्ला कमिटी घोषणा, अध्यक्षमा दीर्घ बोगटी

असोज ११, डोटी । नेकपा एमालेबाट दल विभाजन गरी माधव कुमार नेपाल नेतृत्वमा गठन गरिएको दल नेकपा (एकिकृत समाजवादी) को डोटी जिल्ला कमिटी सोमबार घोषणा गरिएको छ । नेकपा (एकिकृत समाजवादी) ले दीर्घराज बोगटीको संयोजकत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटी…
पुरा पढ्नुहोस् ...

डोटीमा फेरि एक जना जनप्रतिनिधिद्वारा नेकपा एकीकृत समाजवादीमा सनाखत

भाद्र २२, डोटी । डाेटी फेरि एक जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जाेरायल गाउँपालिका वडा न.२ का वडा सदस्य शंकर रावलले करिब सवा चार बजेतिर जिल्ला निर्वाचन कार्यालय सिलगढी पुगेर एकीकृत समाजवादीकाे पक्षमा सनाखत गरेका…
पुरा पढ्नुहोस् ...

डडेल्धुराको अमगढी नगरपालिकाद्वारा मुक्त हलियालाई घर हस्तान्तरण

भाद्र २२, डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाले मुक्त हलिया समुदायका परिवारहरुलाई घर हस्तान्तरण गरेको छ । १३ औँ मुक्त हलिया दिवसको अवसरमा मुक्त हलियाका लागि निर्माण गरिएका घरहरु नगरपालिकाले हस्तान्तरण गरेको अमरगढी नगरपालिकाका नगर प्रमुख…
पुरा पढ्नुहोस् ...

डाेटीमा नेकपा (एकीकृत समाजवादी) को पक्षमा तिन जनप्रतिनिधीद्वारा सनाखत

भाद्र २१, डोटी । डोटीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा तीन जना जनप्रतिनिधिले सनाखत गरेका छन् । डोटीको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिवराज खड्का र सायल…
पुरा पढ्नुहोस् ...

नयाँ दल दर्तासँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

भाद्र १०, डोटी । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने यसअघि नै सहमति भइसकेको छ। प्रधानमन्त्री…
पुरा पढ्नुहोस् ...

काङ्ग्रेस नेतृत्वको सरकारद्वारा भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज

श्रावण १९, काठमाण्डौ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको सो आयोग खारेजी गरेको हो ।…
पुरा पढ्नुहोस् ...